• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सूर्यमा ग्रहण लागिसक्यो, अब कलम लिएर उठ्छौं : नेपाल

  • वीरगंज संजाल
  • ११ कार्तिक २०७८, बिहीबार १२:४०
  • २६६९

    वीरगन्ज | नेपाल कम्युनिस्‍ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजन नभएर नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ विद्रोह भएको बताएका छन्। बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले केपी ओलीले आफ्ना सबै सपना उडाएको आरोप लगाए। ‘कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै नेकपा एमाले र अनी नेकपा बनाइयो, तर अहिले उडायो सबै हुरीले भनेझैं ओलीले सबैको धुलोपिठो पारे, उनले पार्टीलाई पनि भताभुंग पारे, एकताबद्ध भएको नेकपालाई पनि टुक्राउने काम गरे। नेकपा एमाले जस्तो पार्टी जसको संस्थापक नेता हामी, हामीलाई पनि पार्टीबाट गलहत्याएर निकालिदिए र पार्टीलाई गलत बाटोमा लगेर गए,’ अध्यक्ष नेपालले भने।

    उनले केपी ओली व्यक्तिवादमा चल्न थालेकाले पार्टी विभाजनको विकल्प नरहेको बताए। ‘ओली गुटबादमा चल्न थाले, व्यक्तिवादमा चल्न थाले, दक्षिणपन्थी भासमा पुगाए, ‘नेता नेपालले भने। उनले, केपी ओलीको निरंकुशताकाविरुद्ध नयाँ विद्रोह भएको बताए। पत्रकार सम्मेलन अवधिभर ओलीप्रति निकै आक्रोसित देखिएका नेता नेपालले अहिले प्रधानन्यायाधीश र न्यायालयका बारेमा चलिरहेको बहसका नायक पनि ओली रहेको आरोप लगाए। ‘ओलीले आफूलाई मन नपरेका प्रधानन्यायाधीश, न्यायाधीश सबैलाई निसाना बनाइरहेका छन्, आफूअनुकूल नचल्नेलाई उनले यस्तो गर्नु पुरानै बानी हो,’ नेता नेपालले भने। उनले न्यायालयलाई कसैले पनि विवादमा तान्न नहुने बताए। ‘प्रधानन्यायाधीश र न्यायालयका बारेमा अहिले नेकपा (एस) ले कुनै छलफल नै गरेको छैन,’ नेता नेपालले भने। उनी कञ्चनपुरमा पार्टीको कार्यालय उद्घाटन र कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुदूरपश्चिम आएका हुन्।

    बुधबार मात्रै नेकपा एसले कलम चुनाव चिन्ह पाएको बताउँदै नेता नेपालले सूर्य चिन्हमा अब ग्रहण लागिसकेको बताए। ‘सूर्यमा ग्रहण लागिसक्यो, अब कलम लिएर उठन आह्वान गर्दछु,’ उनले भने। लामो समय नेता नेपालको पक्षमा रहेका उपाध्यक्ष भीम रावलले पनि साथ किन छोडे भन्ने प्रश्नको जवाफमा नेता नेपालले, त्यो प्रश्न उनैलाई सोध्न भने। उनले सुदूरपश्चिमबाट नागरिक उड्डयन तथा पर्यटनमन्त्री भएका प्रेम आलेमगरको भने खुलेर प्रशंसा गरे। आलेसहित ७ सांसद नेकपा एसमा गएका थिए। पार्टी विभाजनपछि पहिलो पटक सुदूरपश्चिम आएका नेता नेपालको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका अधिकांश मन्त्रीहरु विमानस्थल पुगेका थिए। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रको नेतृत्व भएपनि ठूलो दल भएका कारण नेकपा एस निकट मन्त्री संख्या बढी छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने
  • सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    News

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    News

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑