• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अफगानिस्तानको कीर्तिमानी जित

  • वीरगंज संजाल
  • ९ कार्तिक २०७८, मंगलवार ११:४०
  • २८९३

    वीरगन्ज | युएईमा जारी टी-२० विश्वकप अन्तर्गत सुपर १२ को आफ्नो पहिलो खेलमा अफगानिस्तानले प्रभावशाली जित हासिल गरेको छ । स्कटल्याण्ड विरुद्ध १३० रनको विशाल जित निकाल्ने क्रममा अफगानी बलर मुजिब उर रहमानले ५ विकेट लिए भने रसिद खानले ४ विकेट लिए । शारजाह मैदानमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १०.२ ओभरमा ६० रनमानै अलआउट हुन पुग्यो। स्कटल्यान्डका लागि जर्ज मुन्सेको २५ रन सर्वाधिक रह्यो। अफगानिस्तानको जितमा उसले धेरै कीर्तिमान आफ्नो नाममा बनायो । अफगानिस्तानको १३० रनको जित उसको टी-२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक ठुलो रन अन्तरको जित हो। यस अघि केन्या विरुद्ध २०१३ मा १०६ रनको जित अफगानिस्तानको ठूलो रन अन्तरको जितका रूपमा रहेको थियो।

    त्यस्तै टी-२० विश्वकप इतिहासकै संयुक्त रूपमा दोस्रो ठूलो रन अन्तरको जित हो। सन् २००९ मा दक्षिण अफ्रीकालेपनि स्कटल्याण्ड १३० रनलेनै पराजित गरेको थियो। २००७ मा श्रीलङ्काले केन्यालाई १७२ रनले हराएको जित सर्वाधिक फराकिलो टी-२० रन अन्तरको जित हो। अफगानिस्तान विरुद्ध स्कटल्याण्डले बनाएको ६० रन उसको सर्वाधिक टी-२० मा कम स्कोर हो भने विश्वकपमा चौथो कम स्कोर हो। स्कटल्याण्डको इनिङमा ५ जना ब्याट्सम्यानहरू एलबिडब्लु आउट भएका थिए। जुन टी-२० अन्तर्राष्ट्रियमा एकै खेलाडीले गरेको सर्वाधिक एलबिडब्लु हो। उनले ६ ओभर भित्र १४ रन खर्चेर ४ विकेट लिएका थिए। उनले विश्वकप इतिहासकै राम्रो स्पेल सहित विकेट लिएका थिए।

    उत्कृष्ट ब्याटिङ
    यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाद्रानले ५९ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै रहमानउल्लाह गुर्बाजले ४६ रन जोड्दा हज्रातउल्लाह जाजईले ४४ रन बनाए। मोहमद शाहजादले २२ रन जोड्दा कप्तान मोहमद नाबीले अविजित ११ रन बनाए। स्कटल्याण्डका साफ्यन शारिफले २ तथा जोस डेभि र मार्क वाटले समान १-१ विकेट लिए। जितसँगै समूह २ को अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ। अफगानिस्तान शीर्ष स्थानमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑