• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुडानमा गैरसैनिक सरकार विघटन, नेताहरू गिरफ्तार

  • वीरगंज संजाल
  • ८ कार्तिक २०७८, सोमबार २१:५६
  • १८२९

    वीरगंज | सुडानको सेनाले गैरसैनिक सरकार विघटन गर्दै राजनीतिक नेताहरूलाई गिरफ्तार गरी सङ्कटकालको घोषणा गरेको छ।गैरसैनिक नेताहरूसँग संयुक्त परिषद्को नेतृत्व गरेका सैनिक जनरल अब्देल फतह बुर्हानले राजनीतिक झैझगडालाई दोष दिएका छन्।आन्दोलनकारीहरू सडकमा ओर्लिएको राजधानी खार्तुममा गोली चलेको आवाज सुनिएका विवरण आएका छन्।लामो समय सुडानमा शासन गरेका ओमार अल‍-बशिरको सरकार अपदस्थ भएर दुई वर्षअघि सङ्क्रमणकालीन सरकार बनेपछि त्यहाँ सेना र गैरसैनिक नेताहरूबीच द्वन्द्व चर्किएको छ।आर्थिक सङ्कटबाट गुज्रिरहेको देशमा जारी अन्तर्राष्ट्रिय सहयोगहरू सैन्य शासनपछि जोखिममा पर्ने ठानिएको छ।

    सुडानमा ‘सैन्य कू’ गर्ने असफल प्रयासः सरकारी टेलिभिजन
    सुडानमा सत्तासीन सेना र विरोधी मोर्चाबीच शक्ति बाँडफाँट सम्झौता
    उत्तरी अफ्रिकी देशको राजधानीबाट सोमवार देखिएका भिडिओहरूमा प्रदर्शनकारीहरू सैनिक मुख्यालय नजिकको क्षेत्रमा प्रवेश गरेको देखिन्छ।एकजना प्रदर्शनकारीले एएफपी समाचार संस्थासँग “देशको प्रजातान्त्रिक रूपान्तरणका लागि ज्यान दिन पनि तयार रहेको” बताएका छन्।प्रधानमन्त्री अब्दुल्ला हमदुकसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई गैरसैनिक नेताहरूसँगै नजरबन्दमा राखिएको बताइएको छ।सूचना मन्त्रालयको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा पक्राउ परेकाहरूलाई अज्ञात स्थलमा राखिएको उल्लेख छ।हमदुकलाई सैन्य कूका लागि दबाव दिइएको तर उनले त्यसलाई अस्वीकार गर्दै जनताहरूलाई शान्तिपूर्ण क्रान्तिका लागि आह्रान गरेको बताइएको छ।सैनिक जनरल बुर्हानले सेना र नागरिक नेताहरूबीचको शक्ति बाँडफाँट अन्तर्गत गठित सार्वभौम परिषद्‌को नेतृत्व गरिरहेका छन्।

    ‘चार वर्षदेखि पानी परेन, मानिसहरू कीराफट्याङ्ग्रा खान बाध्य’
    ‘१२७ वर्षीय अफ्रिकी व्यक्तिको निधन’
    टेलिभिजनबाट प्रसारित एउटा सन्देशमा उनले राजनीतिक नेताहरूले कलह गरेको, महत्त्वाकाङ्क्षा राखेको र हिंसालाई उक्साएको आरोप लगाउँदै आफू देशको रक्षा र क्रान्तिलाई सही दिशा दिन अघि सर्न बाध्य भएको बताए।उनले सुडान अन्तर्राष्ट्रिय सम्झौतामा प्रतिबद्ध रहेको र सन् २०२३ मा तय गरिएको निर्वाचनबाट गैरसैनिक सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका छन्।तर सैन्य कूको निन्दा गर्न हजारौँ प्रदर्शनकारी राजधानी खार्तुमको सडकमा निस्केका छन्। उनीहरूले “सैन्य शासन चाहिँदैन” भन्ने नारा लगाए।”हामी नागरिक सरकारको पुनर्बहाली र सङ्क्रमणकालीन व्यवस्था फिर्ता नभएसम्म यो सडक छोड्नेवाला छैनौँ,” प्रदर्शनमा सहभागी सावसन बशिरले एएफपीसँग भने।प्रत्यक्षदर्शीहरूका अनुसार इन्टरनेट बन्द गरिएको छ र सेनाका अर्धसैन्य टुकडीहरू सहरभरि परिचालन गरिएका छन्। खार्तुम विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडानहरू स्थगित भएका छन्।सुडानमा सैन्य कदमको अन्तर्राष्ट्रियस्तरमा निन्दा भएको छ। सुडान र साउथ सुडानका लागि युकेका विशेष दूत रोबर्ट फेयरवेदरले ट्वीट गर्दै नागरिक नेताहरूको पक्राउ सुडानको क्रान्ति, सङ्क्रमण र सुडानी जनताका लागि भएको बताए।अमेरिका संयुक्त राष्ट्रसङ्घ र अरब लीगले पनि यसबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑