• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थाइराइडको समस्या छ? यसरी पाउन सकिन्छ राहत

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७८, आईतवार ०७:३६
  • ३४२९

    वीरगंज | हामी कस्तो खाना खाइरहेका छौं? हाम्रो खाना स्वस्थ छ या छैन? हाम्रो खानामा पोषक तत्व छ वा छैन? हामी समयमा खाना खाइरहेका छौं वा छैनौं? भन्न‍े कुराले मानव स्वास्थ्यमा निकै महत्व राख्छ। पौष्टिक आहारले हामीलाई स्वस्थ तथा तन्दुरुस्त राख्न मद्‍दत गर्छ।अव्यवस्थित जीवनशैलीका कारण हामीलाई थुप्रै रोगको संक्रमण हुने जोखिम हुन्छ। हामीले खानपानमा मात्रै ध्यान दिने हो भने थुप्रै रोगलाई नियन्त्रणमा राख्न सक्छौं।थाइराइड पनि पछिल्लो समय बढ्दो रोगको रूपमा देखा परेको छ। थाइराइड भएको अवस्थामा हामीले हाम्रो खानपानलाई व्यवस्थित बनायौं भने केही हदसम्म नियन्त्रण गर्न सक्छौं।

    नेपाल समय
    एन्टिअक्सिडेन्टले भरिएको तरकारी तथा फलफूलको सेवन गर्दा थाइराइडका बिरामीलाई लाभ पुग्छ। टमाटर, भेडे खुर्सानी र चुत्थ्रो जस्ता फलफूलको सेवन गर्नुपर्छ। यसले थाइराइड ग्रन्थीलाई फाइदा पुग्छ।यसका साथै कम आयोडिन भएका खाद्यपदार्थको सेवन गर्नुपर्छ। कम नुनिला खानेकुराले थाइराइड हर्मोनलाई कम गर्न मद्दत गर्छन्। आयोडिन बिनाको नुन, कफी, बदामको नौनी, घरमा बनेको पाउरोटी, आलु, महजस्ता चिजको सेवन गर्नु राम्रो मानिन्छ।टायरोसिन अमिनो एसिडको उपयोग थायराइड ग्रन्थीद्वारा टी३ र टी४ उत्पादनका लागि गरिन्छ। त्यसैले डेरी उत्पादन र मासुजस्ता पदार्थको सेवन थाइराइड समस्या भएका व्यक्तिलाई लाभदायक हुन्छ।

    नेपाल समय
    यस्तै थुप्रै सागपातको सेवन पनि थाइराइड सम्बन्धि समस्या भएकाहरूका लागि लाभदायक मानिन्छ। जस्तै बन्दागोबीको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। बन्दागोबीको सेवनले थाइराइड रोक्नका लागि सहयोग गर्छ। ब्रोकाउली, बन्दागोबी, गान्टेमुला जस्ता तरकारकी सेवन स्वास्थ्यका लागि फाइदा जनक हुन्छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑