• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लोसपाका नेता भन्छन्– जनकपुर जलमग्न हुनुमा एडीबी दोषी

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७८, बुधबार १६:३०
  • २८२५

    वीरगन्ज | लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताले जनकपुर जलमग्न हुनुमा एसियाली विकास बैंक (एडीबी) को परियोजनालाई दोष दिएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण जनकपुर जलमग्न भएको छ । लोसपा नेपालका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले एडीबीको सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत जनकपुरको सडक विस्तार, नाला निर्माणको काम भएको भन्दै अहिले भएको डुबान त्यसकै परिणाम भएको उल्लेख गरेका छन् । जनकपुरमा रहेका उनले बुधबार प्रेस नोट जारी गर्दै जनकपुरमा भएको सडक विस्तार आयोजना शत प्रतिशत असफल भएको जनाएका छन् । डुबानका कारण जनकपुरवासीले अहिले व्यहोरेको क्षति विरलै किसिमको र असामान्य भएको उनको भनाइ छ ।

    ‘यदि तत्काल समाधान निकाल्ने तर्फ काम भएन भने यस्तै स्थिति आइरहने निश्चितताले राजधानी जनकपुरधामको अवस्था के होला सहजै कल्पना गर्न सकिन्छ,’ उनले भनेका छन् । यतिको खर्च गरेर बनाएको योजना र त्यस अनुसारको निर्माणको परिणाम स्वयंले नै धेरै कुरा भनिरहेको बताउँदै उनले प्रविधिक ज्ञानको आभाव, समस्याको पहिचान, त्यसको सुक्ष्म–विश्लेषण, समाधानको निर्क्यौल, सो अनुसारको योजना र त्यस बमोजिमको निर्माण लगायत सबै क्षेत्रमा आधारभूत कमजोरी छर्लङ्ग भएको प्रस्ट पारेका छन् ।

    आयोजना सम्बन्धी एडीबीको सहयोगको रकमको खर्च बाहेक समग्रमा सदुपयोग–उपलब्धी न्यून भएको उनले दाबी गरेका छन् । अहिले देखिएको ढलको समस्या, बाहिरबाट नगरमा प्रवेश गर्ने भेल, आगामी दिनमा त्यससँग जोडिएका समस्याहरू सबैको एकीकृत निदानको तुरन्त थालनी गर्नुपर्ने उनले बताए । एकीकृत सहरी विकास आयोजना एडीबीको सहयोगले सम्पन्न भएको हुनाले यस सम्बन्धमा आवश्यक चासो लिन पनि उनले एडीबीलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑