• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिर्गौलाका बिरामीले दसैंमा कस्तो खानपान गर्ने?– डा रबिन नेपाली (भिडियो)

  • वीरगंज संजाल
  • २८ आश्विन २०७८, बिहीबार ११:३३
  • ३८१३

    वीरगंज | माछा मासुजन्य परिकार, दसैंमा अधिकांशको घरमा पाक्ने पकवान हुन्। अधिकांशले दसैंमा दैनिकजसो नै माछा मासुलाई आफ्नो खानपानमा समावेश गर्छन्।
    तर केही यस्ता समूहहरु पनि छन्, जसले आफ्नो खानपानमा ध्यान नदिएको खण्डमा थप समस्या निम्तन सक्छ। जसमध्ये एक हुन्, मिर्गौलाका बिरामी।

    मिर्गौलाका बिरामीले दसैंको खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सक सुझाउँछन्। मिर्गौलाको रोग अनुसार बिरामीले आफ्नो खानपान र मात्रा तय गर्नुपर्छ। धेरै प्रोटिन भएका खानेकुराले मिर्गौलामा थप समस्या ल्याउने मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा रबिन नेपालीले बताए।

    यही विषयमा हामीले डा नेपालीसँग थप जानकारी लिएका छौँः
    – मिर्गौलाका बिरामीले दसैंको खानपानमा विशेष ध्यान दिनुपर्छ।
    – मिर्गौलाका बिरामीहरु एकै किसिमको हुँदैनन्। रोग अनुसार खानपान पनि फरक हुन्छ।
    – मिर्गौलाका एक्युट किड्नी इन्जुरी र क्रोनिक किड्नी डिजिज हुन्छन्।
    – छोटो समयमा लागेका रोग छन् भने धेरै प्रोटिन भएका खानेकुराहरु सकेसम्म कम खानुपर्छ।
    – दीर्घकालीन रोग भएका बिरामीले खानपानमा ध्यान नदिए छिटो डायलाइसिस गर्नुपर्ने हुन्छ।
    – मिर्गौला नबिग्रियोस् भन्नका लागि धेरै मात्रामा प्रोटिन भएका खानेकुराहरु खानु हुँदैन।
    – रातो मासु, गेडागुडी, बोसो भएका खानेकुरा, नुन र तरल पदार्थ पनि धेरै मात्रामा खानु हुँदैन।
    – डायलाइसिस गरिरहेका बिरामीले प्रोटिनको मात्रालाई खासै घटाउनु पर्दैन।
    – फलफूलको मात्रा पनि दिनमा एक÷दुई वटाभन्दा बढी खान हुँदैन।
    – मिर्गौला प्रत्यारोपण गराएका बिरामीको स्वास्थ्य अवस्था ठिक छ भने उनीहरुले सामान्य व्यक्ति सरह खानपान गर्न मिल्छ।
    – तर मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिले औषधिहरु नियमित खानुपर्छ।
    – दसैं भएपनि दैनिक व्यायाम गर्ने तथा खानपानमा ध्यान दिनु आवश्यक छ।
    – दसैंमा खानपानमा ध्यान नदिँदा समस्या बढेर आउने बिरामीहरु पनि धेरै छन्।
    – मिर्गौलाका बिरामीले आफ्नो मिर्गौलाको अवस्था र रोग अनुसार प्रोटिनको मात्रा लिनुपर्छ।
    – मिर्गौलाका बिरामीले चिकित्सकको सल्लाह र परामर्श अनुसार नै दसंैको खानपान गर्नुपर्छ।
    – दसैं तथा चाडपर्वमा चिकित्सकको परामर्श अनुसार खानपान गरे मात्र थप समस्या निम्तनबाट बच्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑