• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपभोक्ता लुट्ने थलो बनेको जनकपुरधामको सस्तो बजार

  • वीरगंज संजाल
  • २३ आश्विन २०७८, शनिबार ०८:१९
  • २१६९

    जनकपुर | उपभोक्तालाई अन्य वजार भन्दा सस्तोमा समान खरिद गर्नका लागि विजयादशमी भरि खोलीएको जनकपुरधामको सस्तो बजारमा उपभोक्तालाई लुट्ने थलो को रुपमा रहेको देखिएको छ । सस्तो सामानको नाउमा बाल्टीन गिफ्ट दिएर बाल्टीनबाट पनि मुनाफा कमाएर सस्तो विक्रीको नाममा लुटतन्त्र नै मच्चाएको देखिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको प्रत्यक्ष सहकार्यमा जनकपुरधामको गोपाल धर्मशालामा दशै अवधिभरि संचालनमा ल्याइएको सस्तो बजारमा साबुन, अगरवती, सर्फ बाहेक सवै सामान वजारमा पाइने मुल्यमा केहि फरक नरहेको देखियो । सस्तो बजारमा कम पैसा भएका गरिव विपन्नहरुले कुनै सामान खरिद गर्न नसक्ने रहेको छ । छुटको व्यवस्था कार्टुनमा मात्र रहेको छ । गोेटा लिदा अन्य वजार भाउ जस्तै दाम रहेको छ भने गोटा(एक पिस) विक्री पनि गरिदैन । यदि उपभोक्तालाई सावुनमा छुट चाहिएको छ भने एक कार्टुननै लिनुपर्ने वाध्यता रहेको छ । तीनकिलो सर्फको मुल्य डेढ सय रुपैया तोकिएको जुन सस्तो बजार भन्दा बाहिर आएपनि त्यतिकै रेट छ यदि त्यसमा छुट चाहियो भने दुइवटा सर्फको प्याकेट किन्नुपर्ने छ ,दुइवटा सर्फको प्याकेटमा एउटा बाल्टीन तर मुल्य चाहि चार सय रुपैया तोकिएको छ । असलमा बाल्टीनको मुल्य पनि डेढ सय रहेको छ ,दुइवटा सर्फ लिए सर्फको दाम तीन सय र बाल्टीनबाट पचासरुपैया छुट गरि चार सयमा विक्री गर्दै आएको पाइएको छ । अर्थात एक पन्थ दुइ काज, सर्फ पनि विक्री र वाल्टीन पनि विक्री ।

    यता सस्तो अगरवती बेच्नका लागि भारतबाट काचो अगरवती खरिद गरि नेपालमा पेकेजींग गरेर पैकेटको माथि सेन्ट प्रयोग गरि उपभोक्तालाई खुलेआम लुटिरहेको देखिएको छ । अगरवती संघका अध्यक्ष मनोज साहका अनुसार यस्ता अगरवती वेच्ने सस्तो बजार भित्रै यस्ता अगरवती बेच्ने कार्य भइरहेको छ ,जनकपुरधाम उद्योग वाणिज्य संघलाई खवर गरेपनि अहिले सम्म कुनै पनि किसीमको अनुगमन नगरिएको वताए ।गोपाल धर्मशालाको बाहिरी कम्पाउण्डमा लगाइएको स्टलहरुमा कपडा, तन्ना, आइसक्रिम, नास्ता पसल, चुडी लहठी, इलेक्ट्रीक सामानहरुको पसलमा कुनै किसीमको छुट नरहेको देखिएको छ । त्यसैगरि दशै वजार वाहिर फुटपाथमा यस वर्ष स्टल राख्न नदिने व्यापार संघले निर्णय गरेपनि स्टलहरु लगाइएको देखिएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठले कोरोना महामारीलाई मध्यनजर गर्दै मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउने प्रतिवद्धता जनाएपनि कुनै पनि स्टलमा कसैले मास्क लगाएको देखिएन भने सामान खरिद गर्ने उपभोक्ताले पनि मास्क प्रयोग नगरेको देखियो । यति सम्मकि मास्क प्रयोग गर्नका लागि जनचेतना जगाईदिने जनकपुरधाम उद्योग वाणिज्य संघको एउटा पनि पदाधिकारी देखिएन ।

    यता जनकपुरधाम उद्योग वाणिज्य संघलाई आफनो भाडा देखि मतलव रहेको देखिएको छ । सस्तो बजारमा गोपाल धर्मशालाको भित्री भागमा प्रत्येक स्टलको साढे १७ हजार र बाहिरी भागको प्रत्येक स्टलको साढे ९ हजार भाडा लिएका छन । सस्तो बजारमा उपभोक्ताले जनकपुरधाम बजार भन्दा कतिको सस्तो सामान दशै बजारबाट खरिद गर्दै आएको त्यस देखि संघलाई कुनै मतलव नै नरहेको देखिएको छ । हुनतः संघले विभिन्न समिति उपसमितिहरु निमार्ण गरेपनि सबै समिति उपसमितिहरु निश्क्रीय रहेको देखिएको छ ।यता अन्य वर्ष भन्दा बजारमा चहल पहल कम देखिएकोले दशै वजारमा स्टल थापेको व्यवसायीहरु चिन्तीत देखिएका छन । अगरवती व्यवसायी मनोज साहका अनुसार अन्य वर्ष स्टलमा थेग्न नसक्ने भिड हुन्थ्यो तर यस वर्ष दुइ दिन वितीसक्दा पनि कारोवारनै नभएको वताए । स्टलका लागि तिरेको साढे १७ हजार रुपैया र आफनो दस दिनको मेहनत पनि काम लाग्ने या नलाग्नेमा उनि चिन्तीत देखिन्छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑