• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अभिनेत्री बन्न निर्देशककै अगाडि साडी लगाउथे युवती

  • वीरगंज संजाल
  • ९ आश्विन २०७८, शनिबार १३:३६
  • ४३८१

    वीरगन्ज | समय पूर्ण रुपमा परिवर्तन भइसकेको छ । समयसँगै फिल्मजगतमा पनि उस्तै परिवर्तन भइसकेको छ । फिल्मलाई मनपराउने दर्शकहरु फिल्मसँग जोडिएका हरेक साना कुरा जान्न चाहन्छन् । अडिसनदेखि फिल्ममा काम पाउने समयसम्मको प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेसम्मको बारेमा जान्न फ्यानहरु उत्सुक हुन्छन् । सन् १९५१ को दशकमा अभिनेत्रीहरुलाई फिल्ममा आफ्नो स्थान बनाउन कतिको सकसपूर्ण थियो र उनीहरुले कसरी अडिसन दिन्थे भन्ने कुरा यहाँ खुलाइएको छ । आजको समयमा अडिसन लिनका लागि एक कास्टिङ टिम नै हुन्छ र उनीहरुले कैयौं चरणको अडिसन लिन्छन् । तर सन् १९५१ को दशकमा निर्देशक आफैंले अभिनेत्रीको अडिसन लिन्थे । सन् १९५१ को अडिसनको एक तस्वीर जेम्स बुर्केले लिएका थिए, जुन तस्वीर एक लोकप्रिय पत्रिकामा प्रकाशन भएको थियो । तस्वीरमा फिल्म जगतका लोकप्रिय निर्देशक अब्दुल राशिद करदार युवतीहरुको स्क्रिन टेस्ट लिइरहेको देखिन्छ ।

    यो दशकमा युवतीहरु घरबाट अडिसनका लागि कुनै तयारी नगरी निर्देशकको अफिसमा पुग्थे । जहाँ उनीहरुले निर्देशककै अगाडि साडी लगाउँथे । जहाँ निर्देशकहरुले युवतीको अभिनयसँगै शरीरको लुक्सलाई पनि निरिक्षण गर्थे । आफ्नो फिल्मको अभिनेत्री छनोटका लागि निर्देशक निकै सुक्ष्म रुपले अभिनयसँगै अभिनेत्रीको हरेक बस्तुको विशेष ख्याल राख्थे । निर्देशकले अभिनेत्रीको कपालदेखि हरेक विषयबारे ध्यान दिन्थे । त्यो समयमा कोही अभिनेत्रीलाई फिल्ममा अनुबन्ध गर्नुअघि उसलाई हरेक भूमिकामा हिम्मत बढाउन र हरेक चुनौतीलाई आत्मविश्वासका साथ सामना गर्न निर्देशकले अडिसन लिने गर्दथे । युवतीहरु साडीसँगै पश्चिमा ग्ल्यामर लुक्सका पहिरनमा पनि अडिसन दिन्थे ।

    त्यो समयमा कुनै पनि फिल्ममा अभिनय गर्न पाउनु सजिलो कुरा थिएन । अभिनेत्रीहरुले अडिसनसँगै निर्देशकका कैयौं प्रश्नको जवाफ पनि दिनुपथ्र्यो । अडिसनमा पुगेका युवतीहरु निर्देशकको मापदण्डमा उभिनु पथ्र्यो । जसका लागि उनीहरुले निर्देशकले जे भन्थे, त्यही हिसाबले अडिसन दिनुपथ्र्यो । स्वदेशी र पश्चिमा दुवै लुक्समा युवतीहरुले अडिसन दिनुपथ्र्यो । सन् १९५१ मा फिल्ममा भूमिका पाउनु सजिलो काम थिएन । यसका लागि युवतीले कैयौं अवरोध पार गर्नुपथ्र्यो । त्यो समयमा निर्देशकहरु युवतीका हरेक कुरा नोटिस गर्थे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑