• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वडा वडामै कर्मचारी खटाएर मतदाता नामावली सँकलन गर्न नेपाली काँग्रेस पर्साले माँग

  • वीरगंज संजाल
  • ६ आश्विन २०७८, बुधबार १७:२७
  • १९४१

    वीरगन्ज । पर्साका हरेक पालिकाको वडा वडामै कर्मचारी खटाएर मतदाता नामावली सँकलन गर्न नेपाली काँग्रेस पर्साले माँग गरेको छ ।जिल्ला निर्बाचन कार्यालयमा मतदाता नामावली सँकलनको कार्य सुस्त भएको तथा गाउँबाट आएका हजारौ ब्यक्तिहरु नामावली दताए नै नगराई घर फर्किनु परेकोले पालिकाको वडामै गएर मतदाता नामावली सँकलन गर्न काँग्रेस पर्साले माँग गरेको हो ।वडामै कर्मचारी खटाएर मतदाता नामावली सँकलन गर्न माँग गर्दै बुधबार काँग्रेस पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत निर्बाचन आयोगलाई ज्ञापन पत्र पठाएको छ ।

    काँग्रेस पर्साका सभापति अजय द्विबेदीको नेतृत्वमा गएका काँग्रेस पर्साका नेताहरुले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फ निर्बाचन आयोगलाई ज्ञापन पत्र पठाएको हो । ‘यस जिल्लामा मतदाता नामावली दर्ता गर्नका लागि दिनहु हजारौंको सख्यामा पालीकाका वडाहरु बाट मतदाताहरु वीरगंज आउने गरेको तर न्यून संख्यामा नामावली दर्ता हुने भएको कारण प्रायः मतदाताहरु रित्तै घर फर्कनु परेको छ,ज्ञापन पत्रमा भनिएको छ,जसकारण यस जिल्लाका मतदाताहरुले साह्रै कष्ट भोग्नु परेको छ ।’

    नेपाल सरकारको काम देशको प्रत्येक नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्नु हो तर त्यसको ठिक विपरीत हजारौं संख्यामा पालीकाका वडा वडा बाट आएका नागरिकहरु वीरगंज आएर पनि विना नाम दर्ता गराई आफनो घर फर्कन वाध्य भईरहेको समस्या प्रति नेपाली कांग्रेस पर्साको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा जनाइएको छ ।उक्त समस्याको समाधान लागि निर्वाचन आयोगले पर्सा जिल्लाको प्रत्येक पालीकाको वडा—वडामै टोली खटाई मतदाता नामावली दर्ता गर्ने कार्य यथाशिघ्र सुचारु गर्न काँग्रेस पर्साले माँग गरेको छ ।

    काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विबेदीको नेतृत्वमा टोलिमा जिल्ला सचिव द्वय किसोरी कानु,श्याम पटेल,सह सचिवहरु रोशन लामिछाने ,किरण सरकार,बिरेन्द्र यादव,नेतहरु ईश्वरभक्त श्रेष्ठ ,नरेन्द्र शाह,सफायत मियाँ ,जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव,प्रेमशँकर सिह, मो साहबुद्दिन,अरबिन्द गुप्ता, मिन्टु सिह,बिध्या श्रेष्ठ , मनोजा चौधरी,हुकुम सिह ,बिवेक शर्मा,गोपाल केडिया,रितेश गुप्ता,मनोहर गुप्ता ,जवाहर गुप्ता,सहरुम राउत गद्दी लगायतको सहभागिता रहेको युथ काँग्रेस प्रदेश २ का सदस्य राहुल गुप्ताले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑