• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    भायानेटको अल्ट्राबुस्ट प्याकेज, ३९ रुपैयाँ थप्दा १०० एमबीपीएसमा इन्टरनेट चलाउन पाइने

  • वीरगंज संजाल
  • Aug 11, 2021, 7:11 am
  • २६०९

    वीरगन्ज । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले आकर्षक इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले थप ३९ रुपैयाँमै १०० एमबीपीएस इन्टरनेट सेवा प्रयोग गर्न सकिने गरी अल्ट्राबुस्ट प्याकेज ल्याएको हो ।कम्पनीका विद्यमान ग्राहकले १०० एमबीपीएसको अल्ट्राबुस्ट इन्टरनेट सेवा प्रयोग गर्न सकिनेगरी विभिन्न विकल्प रोज्न सक्नेछन् । जसअनुसार ३९ रुपैयाँमा (भ्याट तथा दूरसञ्चार सेवा शुल्क सहित ५० रुपैयाँ) मा पाँच जीबी, १५५ रुपैयाँ (कर सहित १९८ रुपैयाँ) मा २५ जीबी र ६०० रुपैयाँ (कर सहित  ७६६ रुपैयाँ) मा १०० जीबी डेटा खरिद गर्न सक्नेछन् ।

    यसका लागि अग्रिम रुपमा रकम भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी खरिद गरेको अल्ट्राबुस्ट डेटा खपत नभएसम्म १०० एमबीपीएसको गति प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । भायानेटको सेवा लिएका सक्रिय ग्राहकले मात्रै यो सुविधा प्राप्त गर्नेछन् ।१०० एमबीपीएस गतिको स्पिड डाउनलोड स्पिडको रुपमा मात्रै प्राप्त हुने भन्दै कम्पनीले स्पिड र लेटेन्सी आफ्नो तारयुक्त सम्पर्क रहेको ब्याकबोन तथा एक्सेस  नेटवर्कमा मात्रै यसको सुनिश्चितता हुनेछ । अल्ट्राबुस्ट डेटा विद्यमान प्याकेज सकिएपछि पनि कायम रहने बताइएको छ ।

    कसरी लिने ?

    यो सुविधा प्रयोग गर्न भायानेटका ग्राहकले यहाँ क्लिक गरी कम्पनीको एप डाउनलोड गर्नुपर्ने हुन्छ । एपमा गएर ‘इन्टरनेट’ आइकनमा क्लिक गरी कुन अल्ट्राबुस्ट प्याकेज लिन चाहनुहुन्छ, त्यसमा जानुहोस् ।यति गरेसँगै त्यहाँ तपाईंले छनौट गरेको सेवाको विस्तृत विवरण देखिनेछ । त्यसैमा तपाईंले अल्ट्राबुस्ट डेटामोड पनि देख्न सक्नुहुन्छ । साथै अल्ट्राबुस्ट प्याकेजको बाँकी रहेको डेटा हेर्न सकिनुका साथै यो मोड अन र अफ गर्ने टोगल बटनको विकल्प समेत छ ।ग्राहक स्वयंम्‌ले अल्ट्राबुस्ट मोड अफ नगरेसम्म यो प्याकेजको डेटा प्रयोग भइरहन्छ । सँगै तपाईंले अल्ट्राबुस्ट डेटा खरिद गर्ने बटन पनि देख्न सक्नुहुन्छ ।

    उक्त बटनमा क्लिक गरी अल्ट्राबुस्ट डेटा प्याकेज खरिद गर्न अगाडि बढ्नुहोस् । मोबाइल एप बाहेक कम्पनीको वेबपोर्टलबाट समेत अल्ट्राबुस्ट डेटा खरिद तथा प्रयोग गर्न सकिन्छ । जसका लागि यहाँ क्लिक गरी कम्पनीको वेबसाइटमा जानुहोस् र लगईन गर्नुहोस् ।अब त्यहाँ देखिएको इन्टरनेट आइकनमा क्लिक गर्नुहोस् । जहाँ तपाईंले प्रयोग गरिरहेको इन्टरनेट सेवाको बारेमा जानकारी देखिन्छ । त्यसभित्र केही तल रहेको ‘अल्ट्राबुस्ट’ मेनुमा जानुहोस् र ‘बाई’ बटनमा थिचेर आफूलाई आवश्यक डेटा खरिद गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑