वीरगन्ज । चिकित्सा शिक्षा आयोगले गत ११, १२ र १३ साउनमा लिएको चिकित्सा शिक्षा स्नातक तह अन्तरगर्त बीएएसएलपी, बी परफ्युसन टेक्नोलोजी, बीपीटी र बीपीएचतर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आयोगले यसअघि बिहीबार एमबीबीएस, बीडीएस, बीएएमएस लगायतका विषयको नतिजा प्रकाशित गरेको थियो ।
हेर्नुहोस नतिजा