वीरगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ।
यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ।पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै यही अवधिमा थप १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन् ।