• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / समाचार

    प्रोटिनको कमीले कलेजोमा बोसो जम्ने खतरा, यस्ता छन् अन्य समस्या

  • वीरगंज संजाल
  • २१ श्रावण २०७८, बिहीबार १५:०४
  • २०५७

    वीरगन्ज । प्रोटिन मानव शरीरका मांसपेशीहरुका लागि आवश्यक पोषक तत्व हो । प्रोटिनले मांसपेशीसँगै हाम्रो छाला, एन्जाइमहरु र हर्मोनहरुका लागि अत्यावश्यक पदार्थ हो । शरीरका हरेक तन्तुका लागि प्रोटिन निकै आवश्यक हुन्छ । शरीरका धेरैजसो अंगहरुका लागि आवश्यक प्रोटिनको कमि भएमा विभिन्न प्रकारका शारीरिक समस्याहरु आउन थाल्छ ।

    एडिमा
    शरीरका कुनै पनि अंग फुल्ने, सुन्निने समस्यालाई मेडिकल भाषामा एडिमा भन्ने गरिन्छ । वैज्ञानिकका अनुसार यो समस्या शरीरमा ह्युमन सीरम एल्बुमिनको कमिले हुने गर्छ । यो पदार्थ रगत र रगत प्लाज्माको तरल भागमा पाइन्छ । प्रोटिनको कमिले पेटमा तरल पदार्थको कमि गरिदिन्छ ।

    कलेजोमा बोसो
    प्रोटिनको कमिले कलेजोको कोशिकाहरुमा बोसो जम्ने समस्या आउन सक्छ । यदि शरीरमा प्रोटिनको कमि भयो भने कलेजोमा बोसो जम्ने समस्या बढ्न सक्छ । जसले गर्दा कलेजो सुन्निने, घाउ हुने र कलेजोले काम नै गर्न नसक्ने अवस्था आउन सक्छ । यो (फ्याटी लिभर) को समस्या मोटोपन, मादकपदार्थ सेवन धेरै गर्ने व्यक्तिहरुमा हुन सक्छ ।

    छाला, कपाल र नङ
    प्रोटिनको कमिको प्रभाव प्रायः छाला, कपाल र नङमा देखिन्छ । छाला, कपाल र नङ बढ्नको लागि प्रोटिनको आवश्यकता पर्छ । तर, प्रोटिनको कमि भयो भने छाला फुट्ने, दाग धब्बा देखिने, रातो धर्साहरु देखिने, निलो, रातो दाग बस्ने, कपाल झर्ने र नङ पनि अत्यधिक कमजोर हुने गर्छ ।

    मांसपेशीमा समस्या
    मांसपेशीको वृद्धि र विकासका लागि प्रोटिन नभई हुँदैन । शरीरमा प्रोटिनको कमि भएमा शरीरको क्रियाको लागि हड्डिबाट प्रोटिन लिन थाल्छ । प्रोटिनको कमिले मांसपेशीमा धेरै समस्या ल्याउँछ ।

    हड्डीहरु भाँचिने
    प्रोटिनको कमिले हड्डीहरु कमजोर हुन्छन् । जसको कारण टुट्ने र भाँचिने सम्भावना धेरै हुन्छ ।

    बालबालिका शारीरिक विकास
    प्रोटिन हड्डी र मांसपेशीका लागि मात्र होइन बालबालिकाको वृद्धि र विकासका लागि पनि महत्त्वपूर्ण मानिन्छ । प्रोटिनको कमिले बालबालिकाको शारीरिक विकासमा समस्या हुन सक्छ । जसले गर्दा बालबालिकाहरु कुपोषणको शिकार हुन सक्छन् ।

    इन्फेक्शनको खतरा
    प्रोटिनको कमिले रोग प्रतिरोधात्मक क्षमतालाई पनि गम्भीर असर पुर्याउँछ । जसले गर्दा इन्फेक्शनको खतरा पनि निम्त्याउँछ ।

    मोटोपनको समस्या
    प्रोटिनको कमिले सबैभन्दा ठूलो समस्या मोटोपनको शिकार भइन्छ । प्रोटिनको कमिले भोक बढी लाग्छ । प्रोटिनको सेवनले बारम्बार भोक लागिरहने समस्यालाई कम गराउँछ । जसले गर्दा खाइरहन मन लाग्दैन । र मोटोपनबाट बच्न सकिन्छ ।

    अण्डा, दही, दूध, पनिर, कुखुराको मासु, मसुरको दाल, फलयुक्त तरकारी, ब्रोकाउली, बदाम र ओट्स जस्ता चिजहरुको सेवनले प्रोटिनको कमि पूरा गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑