• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लायन्स क्लबद्वारा स्तन क्यान्सर रोकथामबारे जनचेतनामूलक कार्यक्रमको आयोजना

  • वीरगंज संजाल
  • १६ श्रावण २०७८, शनिबार २२:०३
  • २४०१

    वीरगंज ।लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डको आयोजनामा स्तन क्यान्सर रोकथामबारे एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

    वीरगंजको होटल मकालुमा आज सम्पन्न स्तन क्यान्सर रोकथाम बारे जनचेतनामूलक कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा.सलमा बानु र डा. किर्ती अग्रवालले महिलाहरुमा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जनचेतनामूलक प्रस्तुतिकरण गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लबका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन डा. रामअवतार खेतानले कार्यक्रम उपलब्धिमुलक रहेको बताउँदै कार्यक्रमका आयोजकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानले लायन्स क्लब इन्टरनेशनलको सहयोगमा प्राप्त भएका भेन्टीलेटर, अक्सीजन कन्सन्ट्रेटर लगायतका अन्य मेडिकल इक्वीपमेन्टहरु वीरगंज आइसकेको र छिट्टै वीरगंजको नारायणी अस्पताललाई हस्तान्तरण गरिने बताउनु भयो । वहाँले लायन्स क्लब इन्टरनेशनलको सहयोगमा वीरगंजको श्रीपुर माविमा ठुलो हल समेत निर्माण गरिने बताउनु भयो ।

    त्यसैगरि कार्यक्रमका अर्का विशिष्ट अतिथि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफुले वीरगंजमा २० वर्षमा नभएको विकास ४ वर्षमा गरेर देखाएको दाबी गर्नु भएको थियो । वीगंजको काली मन्दिर नजिकै रहेको चिल्ड्रेन्स पार्कलाई लायन्स क्लबकै व्यवस्थापनमा संचालन हुने गरि चिल्ड्रेन्स पार्क र खुल्ला मधुमेह व्यायाम स्थलको रुपमा तैयार गरि लायन्स क्लबलाई हस्तान्तरण गर्ने बताउनु भयो । मेयर सरावगीले आफु पनि लायन्सको सदस्य रहेकोले आगामी दिनहरुमा वीरगंज एरियामा रहेका लायन्स क्लबहरुसँग हातेमालो गरि विभिन्न स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

    सोहि अवसरमा लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डको सहयोगमा आज चैनपुरका एक अशक्त व्यक्तिलाई व्हील चेयर वितरण गरिएको थियो भने आजै लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डका पदाधिकारी एवं सदस्यहरुलाई लायन्स क्लब इन्टरनेशनलको चार्टर प्रमाणपत्र वितरण गरि चार्टर प्रेजेन्टेसन समेत सम्पन्न भएको थियो ।

    लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डकी अध्यक्ष लायन सुधा कार्की थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन डि.एन. अग्रवाल, मानद डिष्ट्रिक्ट एडभाइजर लायन पशुपति विक्रम शाह, को–चिफ डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, लायन राम बिहारी पाण्डे, लायन विजय गुप्ता, एरिया चिफ लायन बासु तिमिल्सिना, रिजन चेयरपर्सन लायन विजया ओझैया, जोन चेयरपर्सन लायन आश्मा सिंह यादव, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर गुड्डी जोशी, लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंज मिलेनियमका अध्यक्ष लायन सुमन श्रेष्ठ, सेन्ट्रलकी अध्यक्ष लायन कविता हलान, सेन्ट्रल सिटीकी अध्यक्ष लायन मिनादेवी टिबडेवाल लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्डकी सचिव लायन भग्वती सिग्देलले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑