• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तरिक्षमा हिड्ने पहिलो व्यक्ति, जो चन्द्रमामा पहिलो पाइला टेक्नबाट यसरी चुके

  • वीरगंज संजाल
  • ७ श्रावण २०७८, बिहीबार १६:०१
  • ३४२५

    वीरगन्ज । सन् २०१९ मा रुसी अन्तरिक्षयात्री अलेक्सी आर्किपोविच लियोनोभको ८५ वर्षको उमेरमा निधन भयो । लियोनोभको मृत्युसँगै अन्तरिक्ष दौडको एक स्वर्णिम  युगको पनि अन्त्य भयो । शीतयुद्धको समयमा अमेरिका र रुसको बीचमा शुरु भएको अन्तरिक्ष दौडका अहम कडीको रुपमा थिए लियोनोभ । जसले सन् १९६० को दशकमा रुसी अन्तरिक्ष कार्यक्रम अन्तरगर्त कस्मोनट कोरको गठन नतगरेका थिए ।

    भनिन्छ सन् १९७० को दशकमा सोभियत संघको अन्तरिक्ष कार्यक्रमका प्रमुख वासिली मिसिन उनीसँग निकै बेखुस थिए । वासिलीका अनुसार संसारकै पहिलो अन्तरिक्ष स्टेसन स्याल्यूट १ मा बस्ने क्रममा लियोनोभको अन्तरिक्षमा चित्र कोर्ने पेन्सिल स्पेस स्टेसनको भेन्टिलेसन सिस्टममा फसेर अड्कियो र सोही कारण चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्न नसकेको दाबी उनको थियो । यद्यपि लियोनोभले अन्तरिक्षमा हिड्ने अर्थात् स्पेस वाक गर्ने विश्वकै पहिलो व्यक्तिको रुपमा कहिल्यै नमेटिने इतिहास कायम गरेका छन् । उनले सन् १९६५ मा स्पेस वाक गरेका थिए ।

    स्पेस शूटमा खराबी

    सन् १९६५ को मार्च महिनामा गरेको स्पेस वाकका क्रममा अन्तरिक्षको तापक्रम तथा जटिल परिस्थितिका कारण लियोनोभको स्पेस शूट बिग्रिएको थियो । उनले स्पेस वाक सकेर अन्तरिक्ष स्टेसनमा फर्किने प्रयास गरे । तर त्यतिबेलासम्म  उनको स्पेस सुटको आधा अक्सिजन सकिइसकेको थियो । त्यसैले फर्किने क्रममा उनको शरीरमा अन्तरिक्षको शून्य गुरुत्वाकर्षण प्रभावका कारण अत्यधिक दबाब पर्‍यो । पूरै स्पेसवाक मिसन आपतकालीन स्थितिमा फसेको थियो । जसका कारण स्पेस स्टेसन स्वचालितको साटो म्यानुअल्ली सञ्चालन गरेर अन्तरिक्षयात्रीहरुलाई पृथ्वीमा फिर्ता गराउनु परेको थियो । उनको आइडियाले काम त गर्यो तर अवतरणका क्रममा यान अपेक्षित अवतरण स्थलभन्दा कैयौँ माइल टाढा हिउँले ढाकिएको पहाडमा गएर अवतरण गर्‍यो ।

    एक उद्धार टोलीले लियोनोभ र उनका साथी पावेल बेलियेभलाई सुरक्षित रुपमा उद्धार गरी अन्तरिक्ष केन्द्रमा पूराए ।

    यस्तो जटिल तथा ज्यानको जोखिमयुक्त आपतकालीन अवस्थामा पनि उनले निकै दरिलो धैर्य र सुझबुझ देखाए । सोही कारण उनलाई सोभियत संघले चन्द्रमामा पुग्ने पहिलो प्रयासको नेतृत्व पनि सुम्पिएको थियो ।

    चन्द्रमामा टेक्ने पहिलो मानिस बन्न कसरी चुके ?

    अमेरिकाको अपोलो अन्तरिक्ष कार्यक्रमभन्दा नितान्त फरक सोभियत संघले पूर्ण गोपनीयताका साथ आफ्नो पहिलो चन्द्र अभियानको तयारीमा जुटेको थियो । चन्द्रमामा उत्रने सोभियत संघको योजना निकै गोप्य राखिएको थियो । लियोनोभलाई चन्द्रमामा उत्रनका लागि एक लूनर ल्याण्डरको साटो एम आइ ४ लडाकु हेलिकप्टरमा उत्रिनका लागि प्रशिक्षित गरिएको थियो ।

    प्रशिक्षणका क्रममा तय भयो कि उनी हेलिकप्टरको माध्यमबाट चन्द्रमाको सतहभन्दा ११० मिटर अर्थात् करीब ३६० फिट माथिबाट अवतरण गर्नेछन् । त्यसक्रममा हेलिकप्टरको इन्जिनलाई बन्द गरिनेछ र अटो रोटेसनमा उतारिनेछ ।

    तर सन् १९६६ मा सोभियत अन्तरीक्ष कार्यक्रमका प्रमुख डिजाइनर तथा ड्राइभिंग फोर्सका निर्देशक सर्गेइ कोरोलेभको मृत्यु भएपछि रुसको चन्द्र अभियानको योजनामा धक्का लाग्यो । उनको मृत्युपछि रुसको अन्तरीक्ष कार्यक्रमले आफ्नो गति गुमायो । यदि सर्गेइ कोरोलोभको असामयिक निधन हुन्नथ्यो भने निल आर्मस्ट्रंगको साटो लियोनोभ चन्द्रमामा पाइला टेक्ने महिलो मानव बन्न सक्दथे । किनकि रुसी अन्तरिक्ष यानको डिजाइन तथा अवतरणको टिम यो मिसन सफल हुने शत प्रतिशत विश्वासमा थियो । तथापि सन् १९६९ को जुलाई २० मा अमेरिकाको अपोलो यानमा सवार निल आर्मस्ट्रंगले जब चन्द्रमामा पाइला टेके त्यहीँ बेला नै रुसले आफ्नो चन्द्र मिसनको कार्यक्रम रद्द गरिदियो ।

    सोभियत यानको विशेषता

    सोभियत संघको एलओके एन वान अन्तरिक्ष यान १०५ मिटर अग्लो अर्थात् करीब ३४५ फिट लामो थियो ।

    नासाको स्याटर्न बि लञ्चरमा रहेका पाँच वटा इन्जिनको तुलनामा एलओके एन १ मा ३० वटा इन्जिन थिए जो दुईवटा वृत्तमा व्यवस्थित थिए ।

    विभिन्न स साना इन्जिनलाई जोडेर एन१ तयार गरिएको थियो । यदि कुनै आपतकालीन परिस्थितिको सिर्जना भएमा पनि यात्रुहरुलाई सुरक्षित रुपमा पृथ्वीमा ल्याउन सकियोस् भन्ने हेतुले त्यसको डिजाइन गरिएको थियो ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑