• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युरोपमा रहेका नेपाली राजदूतलाई खोपबारे प्रश्‍न गर्दै सरकार

  • वीरगंज संजाल
  • ४ श्रावण २०७८, सोमबार २३:४१
  • १६७७

    वीरगन्ज ।कोभिडविरूद्धको खोप उपलब्ध गराउन नसकेका मुलुकमा रहेका नेपाली राजदूतसँग सरकारले त्यहाँको अवस्था र नेपालले गरेको पहलबारे लिखित जानकारी माग्‍ने भएको छ । कतिपय युराेपेली मुलुकले अन्य देशलाई खोप उपलब्ध गराए पनि नेपालले नपाएको अवस्थालाई नियाल्दै सरकारले यसबारेमा जानकारी लिने तयारी गरेको हो ।

    युरोपेली मुलुकबाट एक डोज खोप नेपाल आउन नसकेको विषयमा सरकारले छलफल गर्दै त्यस्तो निस्कर्षमा पुगेको हो । त्यहाँ रहेका राजदूतहरूले किन पहल गरेनन् वा के समस्या भयो भन्दै यस विषयमा जानकारी लिने भनिएको मन्त्रिपरिषद् स्रोतले बतायो ।

    नेपालमा भारत, चीन र अमेरिकाबाट खोप अनुदानमा आइसकेको छ । त्यस्तै ती मुलुकबाट खरिद गरेर पनि खोप ल्याइएको छ । जापानबाट पनि अनुदानमा खोप आउने भएको छ । तर अन्य मुलुकबाट किन आएन त्यसमा सरकारले खोजी गर्न आवश्यक रहेको बताइदैं आएको थियो ।

    सोमबार बसेको नियमित बैठकमा मन्त्रीहरूले खासगरी युरोपेली मुलुकबाट किन खोप आएन भन्दै सरकारले खोजी गर्न पर्ने आवस्था आएको भन्दै छलफल गरेका थिए । युरोपका अधिकांश मुलुकमा कूटनीतिक सेवाबाट गएका राजदूत छन् उनीहरू के गरेर बसिरहेका छन् भन्दै त्यसबारेमा मुख्य सचिव शंकरदास बैरागीमार्फत परराष्ट्रलाई सोध्‍न लगाउने भनिएको एक मन्त्रीले जानकारी दिए ।

    ब्रसेल्स, बर्लिन, पेरिस, कोपनहेगन, जेनेभा, मड्रिट, मस्को र भियनामा रहेका दूतावासका नियोग प्रमुख तथा कार्यबाहक प्रमुखले किन खोपको पहल नगरेको भन्दै तत्काल सोध्‍न भनिएको छ । परराष्ट्र एक अधिकारीका अनुसार भने त्यस विषयमा मन्त्रालयले जानकारी दिएको हो । बेलयातमा पूर्वमुख्य सचिव नै राजदुत छन् । त्यहाँबाट खोप आउने घोषणा भएको धेरै भयो तर आउन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑