पर्सागढी |नरेश यादव | पर्सा जिल्ला यसै वर्ष भदौ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा भयो। सबै सरकारी योजनाजस्तै यो घोषणा पनि कागजमा मात्र सीमित र आजपनि जिल्लामा जताततै खुला दिशा गरिरहेको पाइन्छ । बाटोे छेउमा दिसा गर्ने मानिसको बानी त यथावत् छ ।
दाहसंस्कारका नदी छेउ ठाउँ खोज्न थाल्दा पहिले त्यस ठाउँको सफाइ आवश्यक हुन्छ । अन्तिम संस्कार संवेदनशील र आत्मालाई स्वर्ग पु¥याउने स्थलमा समेत खुला दिसा बन्द नहुुनु दुःखदायी कुरा हो ।
जिला खुला दिसामुक्त घोषणा गरिनु अघि गापाहरूले आप्mनो क्ष्Fेत्र खुला दिसामुक्त क्ष्Fेत्र घोषणा गरेपछि त्यसको मूल्याङ्कन गरी सार्वजनिक शौचालयको व्यवस्था गरेरमात्र खुला दिसामुक्त जिल्ला घोषणा गर्नु मुनासिब हुने थियो, स्थानीयहरूले बताएका छन् ।