• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हलुवाई समाजका पदाधिकारीहरुको सपथग्रहण , हलुवाई जातिको सामाजिक योगदान महत्वपूर्णः नेता सुमन

  • वीरगंज संजाल
  • २७ आश्विन २०७६, सोमबार २३:५३
  • ९२७९

    राजविराज । प्रदेश सभा सदस्य मनिष कुमार सुमनले आर्थिक एवम् सामाजिक रुपमा हलुवाई जातिको महत्वपूर्ण योगदान रहे पनि राजनीतिक रुपमा पहुँच हुन नसकेको बताएका छन् । राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा शनिवार आयोजित हलुवाई समाज नेपालको केन्द्रीय समितिका पदाधिकारीहरुको सपथग्रहण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    राष्ट्रिय जनता पार्टी नेपालका महासचिव समेत रहेका नेता सुमनले ऐतिहासिक पहिचान एवम् आफ्नै छुट्टै पहिचान बोकेको हलुवाई जातिको योगदान सराहनीय रहेको बताउँदै भने ‘आर्थिक एवम् सामाजिक रुपमा हलुवाई जातिले हाट बजार बसाउने लगायतका कार्यहरुमा महत्वपूर्ण योगदान छ ।’ हलुवाई जातिलाई राज्यको मूलधारमा ल्याउन विशेष प्रोत्साहन आवश्यक रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि सुमनले हलुवाई जातिलाई सूचीकृत गराउन आफुले समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    आफ्नो जातीय पहिचान तथा अधिकारप्राप्तिकालागि हलुवाई जाती एकतावद्ध हुनुपर्नेमा उनले जोड दिए । समाजका निवर्तमान अध्यक्ष शिवनारायण साह ‘सुरज’ले हलुवाई समाजलाई अगाडि बढाउन आफुले भ्याएसम्म महत्वपूर्ण कार्यहरुलाई अगाडि बढाएको बताए । समाजलाई अगाडि बढाउन तथा बाँकी रहेका कार्यलाई पूरा गरी थप सशक्त रुपमा काम गर्न उनले शुभकामना दिए । समाजको अध्यक्षको कार्यभार ग्रहण गर्दै यस अघिका कार्यसमितिका अध्यक्ष लगायतका पदाधिकारीहरुले पुर्याएको योगदान सराहनीय रहेको भन्दै प्रशंसा गरे । समाजलाई थप उचाईमा पुर्याउन आफु प्रयासरत रहने तथा समाजका अग्रजहरुको सल्लाह सुझावलाई आत्मसात गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

    सपथग्रहण समारोहमा उपाध्यक्ष दशरथ साह, महासचिव भरत साह, पूर्व सह–सचिव रामदेव साह, सदस्य देवनारायण साह, रञ्जु साह, राजेन्द्र साह, लक्ष्मण साह लगायतले मन्तव्य व्यक्त गरे । समाजका निवर्तमान महासचिव महेश साहद्वारा सञ्चालित कार्यक्रममा निर्वाचन प्रमुख भगवानी साहले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराएका छन् ।सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद मनिष कुमार सुमन, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवसहित हलुवाई समाज नेपालकालागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब
  • यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
  • तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    News

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    News

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑