• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    युरोकप २०२० मा सर्वाधिक गोलको कीर्तिमान

  • वीरगंज संजाल
  • २८ असार २०७८, सोमबार १३:१३
  • २६८५

    वीरगन्ज ।  इंग्ल्याण्डमा पेनाल्टी सुटआउटमा हराएर यटलीले उपाधि जितेसँगै युरोकप २०२० समाप्त भएको छ । कोरोना महामारीले गर्दा एक वर्षपछि सरेको युरोकप पहिलो पटक ११ देशमा आयोजना भयो ।एक महीनाभर चलेको युरोमा कुल ५१ खेल भए । इटलीले अपराजित रहँदै उपाधि जित्दा यस युरोकपमा गोलको कीर्तिमानसमेत बन्यो ।

    युरो २०२० मा अहिलेसम्मकै सर्वाधिक धेरै अर्थात १४२ गोल भए । अनि गोलको अनुपात पनि अहिलेसम्मकै उच्च रह्यो ।फाइनलमा इंग्ल्याण्डविरुद्ध इटलीका डिफेण्डर लियोनार्दो बोनुचीले गरेको गोल १४२औं गोल थियो ।युरोमा सहभागी टिम बढाएर २४ पुर्‍याएपछि दोस्रो पटक प्रतियोगिता भएको हो । पाँच वर्षअघि २४ टिम नै सहभागी युरोमा १०८ गोल भएको थियो ।अन्तिम १६ को खेलमा क्रोएसियाका मिस्लाभ ओर्सिकले स्पेनविरुद्ध गोल गरेपछि नै त्यो १०८ को कीर्तिमान भने तोडिसकेको थियो ।

    सन् १९८० बाट युरोकपमा समूह चरणका खेल शुरु भएको थियो । त्यसयता यस पटक भएको गोल संख्या गोल अनुपातमा पनि उच्च रह्यो  ।सन् २००० मा १६ टिमको प्रतियोगिता हुँदा ८५ गोल भएको थियो । जसको अनुपात २:७४ थियो । यस पटक २४ टिम सहभागी युरोमा १४२ गोल हुँदा अनुपात २:७८ रह्यो ।

    अन्तिम १६ मा स्पेन र क्रोएसिया बीचको खेलमा ८ गोल भएको थियो । जुन एकै खेलमा भएको दोस्रो सर्वाधिक गोल हो । सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभाकियाबीचको खेलमा ९ गोल भएको थियो ।

    युरोकपको ६० वर्षे इतिहासमा अहिलेसम्म १६ संस्करण आयोजना भए । जसमा १० राष्ट्रले उपाधि जितिसकेका छन् । इटलीले दोस्रो पटक उपाधि जितेको हो ।

    अहिलेसम्म कुन संस्करणमा कति गोल भए ?

    २०२० – १४२ गोल ५१ खेल
    २०१६ – १०८ गोल ५१ खेल
    २०१२ – ७६ गोल ३१ खेल
    २००८ – ७७ गोल ३१ खेल
    २००४ – ७७ गोल ३१ खेल
    २००० – ८५ गोल ३१ खेल
    १९९६ – ६४ गोल ३१ खेल
    १९९२ – ३२ गोल १५ खेल
    १९८८ – ३४ गोल १५ खेल
    १९८४ – ४१ गोल १५ खेल
    १९८० – २७ गोल १४ खेल
    १९७६ – १९ गोल ४ खेल
    १९७२ – १० गोल ४ खेल
    १९६८ – ७ गोल ५ खेल
    १९६४ – १३ गोल ४ खेल
    १९६० – १७ गोल ४ खेल

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑