• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्काई सिटी नामाकरण प्रति नेपाल खेलकुद महासंघ पर्सा द्वारा सरोकारवालाको ध्यानाकर्षण

  • वीरगंज संजाल
  • २७ असार २०७८, आईतवार १८:१०
  • ४४६१

    वीरगन्ज । स्काई सिटी नामाकरण प्रति नेपाल खेलकुद महासंघ पर्सा द्वारा सरोकारवालाको ध्यानाकर्ष गराएको छ । वीरगञ्जको एक चौकलाई नामाकरण गरिएको विषयमा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगञ्ज महानागरपालिको ध्यानाकर्षण गराएको छ ।

    वीरगञ्जको माइस्थान चौकलाई ‘स्काई सिटि’ नामाकरण गरेको विषयले सामाजिक सञ्जालमा चर्चा पाइरहेकोमा आपत्ती जनाउँदै धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको स्थानलाई आफुखुशी नामाकरण गर्नु इतिहासको मजाक नबनाउन महासंघले सचेत गराएको छ ।

    महासंघले आइतवार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई अध्यक्ष मनोज साहद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाएको हो । ‘समयसँगै सकारात्मक परिवर्तन आवश्यक छ तर पछिल्लो समय परिवर्तन र विकासको नाममा यस ऐतिहासिक सहर वीरगन्जको मजाक बनाई यसको महत्वलाई कतै गुमाई त रहेको छैनौ भन्ने शंका उत्पन्न भईरहेको छ ।,’ पत्रमा लेखिएको छ ।


    वीरगन्ज सहर भित्रका हरेक टोल, हरेक गल्लीका नामको लामो इतिहास अनि छुट्टै  महत्व भएको हुँदा समाज परिवर्तनको नाममा नयाँ नयाँ नामकरण गरी यस क्षेत्रको इतिहासलाई लत्याउने कोसिस गरेको हुँदा सम्बन्धीत सरोकारवालाको ध्यानाकर्षण गराउन बाध्य भएको खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष मानदेव हजराले बताए ।

    सकारात्मक र समाजका कुकृति तथा कुकार्यको विरुद्धमा अभियान चलाउन र समाजलाई सचेत बनाउने किसिमका कामहरु गर्नुपर्नेमा महासंघका केन्द्रिय उपमहासचिब शिबजी गुप्ताले जोड दिए ।

    युवाहरुको प्रयास समाजलाई सुन्दर बनाउने भएपनि तर स्थानको महत्व र अस्तित्वलाई नै मेट्ने र इतिहासमाथी नै प्रहार गर्ने कार्यप्रति महासंघका केन्द्रिय सचिब रामकिशोर सिँह ‘पराग’ ल आपत्ती जनाए । उनले भने, ‘बरु के काम गर्ने भनेर अग्रजहरुसँग समन्वय र सल्लाह गर्नुपर्छ । यसरी चर्चा कमाउनका लागि इतिहास र महत्व बोकेको चौकको नामाकरण गर्ने अधिकारी कसैलाई छैन ।’

    ध्यानाकर्ष पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी घिमिरे र नगरप्रमुख सरावगीले चौकको नामाकरण गर्ने वीरगञ्ज स्प्रिट क्लबका पदाधिकारीलाई बोलाएर सम्झाई बुझाई आगामी दिनमा यस्तो गतिविधि नगर्ने दृढताका साथ छोडिएको महासंघका अर्का केन्द्रिय सचिब बिमल पौडलले जानकारी दिए । ध्यानाकर्षण पत्र बुझाउन महासंघका सचिवालय सदस्य बिरु भट्टराई, केन्द्रिय सदस्य मुकेश पाल लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑