• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश नम्बर २ सरकारले खरिद गरेका ४ करोडका बसहरु अलपत्र

  • वीरगंज संजाल
  • २५ असार २०७८, शुक्रबार १३:३२
  • ३५०५

    वीरगन्ज । प्रदेश नम्बर २ सरकारले प्रदेशभित्र आफैले चलाउने भनेर परिवहन सेवा सञ्चालन गर्ने भन्दै करिब ४ करोड रुपैयाँ खर्चेर बसहरु खरिद गरेको थियो । तर, प्रदेश सरकारले ५ वटा वातानुकूलित बस खरिद गरेको एक वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । मधेस भवनको परिसरमै रहेको खेल मैदानमा खरिद गरिएका बस तथा दमकलहरू अहिले पनि थन्किएकै अवस्थामा राखिएको छ ।

    प्रदेशको ८ वटै जिल्लामा सञ्चालनका लागि ती बसहरु खरिद गरिएका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालयलाई वितरणका लागि ल्याइएका दमकलहरू समेत थन्किएको छ ।तत्कालीन भौतिक योजना पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भारतमा प्रदेश सरकारले चलाउँदै गरेको बसको नक्कल गर्दै प्रदेश २ मा पर्सादेखि सप्तरी सम्म बस सञ्चालनको बुनेका थिए । सोनलले प्रदेशका ८ वटै जिल्लालाई जोड्ने गरी सो बस सञ्चालनमा ल्याइने बताएका थिए ।

    सार्वजनिकरुपमै सोनलले प्रदेश परिवहन सञ्चालन कार्यविधि निर्माण गरेर बस सेवा सञ्चालन ल्याइने बताएका थिए । तर, जनता समाजवादी पार्टी नेपालमा दुई खेमामा विभाजन भएपछि महन्थ ठाकुर पक्षधर रहेका सोनललाई मुख्यमन्त्री लालबाबु राउतले मन्त्री पदबाट बर्खास्त गरिसकेका थिए । सोनल बर्खास्तीमा परेपछि अहिले नेपाली काँग्रेसका रामसरोज यादव मन्त्री बनेका छन् ।

    नवनियुक्त मन्त्री यादव भने प्रदेशमा बस सेवा सञ्चालन गर्ने योजनाले प्रदेश सरकारको आलोचना हुने भन्दै बस व्यवस्थापन गर्ने तयारी थालेका छन् । मन्त्री यादवले भने, ‘ती बसहरू हतार हतारमा खरिद गरेको देखिन्छ, बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।’ उनले अघि थप्दै भने, ‘प्रदेश परिवहनबारे हामी सोच्दै छौँ, बसहरूलाई अन्य कामका लागि विभिन्न संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि हामी छलफल गर्दैछौँ ।

    त्यस्तै प्रदेश सरकारले कोरोना महामारीको दोस्रो लहरमा खरिद गरेका ९ वटा दमकल पनि प्रयोगविहीन अवस्थामा छ । ५३ लाख रुपैयाँका दरले करिब ५ करोड रुपैयाँ खर्चेर खरिद गरेको वारुणयन्त्र ८ वटै जिल्ला प्रशासन कार्यालय र एउटा दमकल २ नम्बर प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गर्ने योजना आन्तरिक मामिला तथा कानुन मन्त्रालयको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले हस्तान्तरणको लागि आन्तरिक गृहकार्य भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑