• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेममा धैर्यता चाहिन्छ, ८२ वर्षका बृद्धले ५० वर्षपछि पाए फेरी पहिलो माया

  • वीरगंज संजाल
  • १२ असार २०७८, शनिबार १७:३६
  • ३६०९

    एजेन्सी । मायाको कुनै सिमा हुँदैन् । साचो मायाले उमेर, जात, नत रंग नै हेर्छ । साच्चै नै माया अन्धो हुन्छ । राजस्थानका ८२ वर्षीय गेटकीपरले ५० वर्ष पछि उनले आफ्नो पहिलो प्रेमको आनन्द लिइरहेका छन् ।

    ह्युमन्स अफ बाम्बेलाई उनले दिएको जानकारी अनुसार ३० वर्षको उमेरमा अष्ट्रेलियाकी युवती मरीनासँग पहिलो नजरमा माया बसेको थियो । उक्त समयमा मरीना ५ दिनको ट्रिपमा राजस्थान घुम्न आएको बेला उनीहरुबीच माया बसेको थियो । घुम्ने क्रममा भेट भएका उनीहरु केही दिन दैनिक भेट्ने गर्थे । घुम्ने क्रममा मरीनाले आइ लव यु भन्दा उनी लाजले भुतुक्कै भएको सुनाएका छन् ।

    गेटकीपर ऋण लिएर अष्ट्रेलिया घुम्न जाँदा मारियाले उनलाई अंग्रेजी  भाषा र नृत्य सिकाएकी थिइन् । मरीनाले विवाह गर्न प्रस्ताव राखेपछि उनी भारत फर्किएका थिए । मरीयाले अष्ट्रेलिया छाड्न चाहन्नथिन भने गेटकीपरले आफ्नो परिवार छाड्न चाहादैनथे ।

    मरीना विवाहको प्रस्ताव अस्विकार गरेर भारत फर्किएका गेटकिपरले पारिवारीक दबाबमा विवाह गरे । विवाह पछि उनी काम गर्न थाले । विस्तारै उनले मारियालाई बिर्सन थाले ।हाल उनको छोराहरु ठुला भएर छुट्टै बसेका छन् भने पत्नीको पनि निधन भइसकेको छ । उनले मारियाको घरबार भएको सोचे पनि ५० वर्षपछि गेटकीपरलाई प्रेम पत्र पठाएकी छिन् । पत्रमा गेटकीपरलाई धेरै समयसम्म खोजेको उल्लेख गरेकी छिन् । उनीहरुको हाल फोनमा दैनिक कुरा हुन्छ । गेटकिपरले चाडै नै मारिया भारत आउने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑