• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपप्रधानमन्त्री पौडेलको दाबी- निर्वाचनअघि सबैलाई खोप लगाउने तयारी गर्दैछौं

  • वीरगंज संजाल
  • १२ असार २०७८, शनिबार १४:५७
  • १८६५

    रुपन्देही । उपप्रधानमन्त्री, गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानले नै वैकल्पिक व्यवस्था दिन नसकेर सरकार बाध्य भएर नयाँ जनादेशमा जान लागेको बताएका छन् ।शनिबार बुटवलमा आयोजित कार्यक्रममा एमाले उपमहासचिवसमेतको जिम्मेवारीमा रहेका पौडेलले यो बाध्यकारी अवस्था सरकारले चाहेर नआएको प्रष्ट्याएका थिए ।‘प्रधानमन्त्रीले संसदमा आफूलाई विश्वासको मत माग्दा नपाएपछि मार्गप्रशस्त गर्नुभयो, निर्धारित समयमा वैकल्पिक सरकार गठन नभएपछि संसद विघटन गरेर नयाँ जनादेशमा जाने बाध्यकारी वैकल्पिक बाटो लिनुभएको हो,’ उनले भने, ‘अब चुनावको विकल्प छैन ।’

    निर्वाचन घोषणको विषयप्रति विपक्षी दलहरूले गरेको विरोधप्रति संकेत गर्दै उनले राजनीतिक दलहरू जनादेश लिने विषयमा डराएकाे आरोप लगाए । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले सबैलाई निर्वाचनको तयारी गर्न समेत उनले आग्रह गरे ।नागरिकको जीवन रक्षा गर्ने मुख्य उद्देश्यका साथ सरकारले निर्वाचन अगाडि खोपको व्यवस्था गरेर, मास्क खोलेर जान सक्ने गरी भोट हाल्ने‍ व्यवस्था मिलाउने योजना बनाएको बताए ।

    संसद विघटनको विषयमा अदालती प्रक्रियामा गएकोमा पौडेलले असन्तुष्टि जनाए । ‘मुद्दा मामिला अगाडि बढेको छ, हेरौं के हुन्छ ? हामीले वैवल्पिक व्यवस्थाका लागि यो विधि प्रयोग गरेका हौं,’ उनले भने ।पौडेलले राजनीतिक स्थायित्वका लागि नागरिकले दिएको अभिमत पूरा हुन नसकेको बताए। ‘राजनीतिक स्थायित्वका लागि गत निर्वाचनमा हामीले मत मागेका थियौं, विकासको एजेण्डामा अगाडि बढ्ने भनेर मत मागेका थियौं तर देशमा अनपेक्षित परिणाम आयो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑