सुदूरपश्चिमेलि नेपाली समाज द्धारा बिरामी रुपक बि . सि लाई बिधाइ तथा आर्थिक सहयोग
वीरगंज संजाल
२६ आश्विन २०७६, आईतवार २२:४४
५६१९
मलेसिया | कृष्ण गुप्ता | सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले सु . प समाज मलेसियाका केन्द्रिय सदस्य रुपक बि .सिलाइ बिधाइ तथा आर्थिक सहयोग गरेको छ ।
मलेसियाको राजधानी कोलालाम्पुर स्थित उग्रतारा रेस्टुरेन्टमा केही दिन देखि मुटुमा समस्या भयर मलेसियामा उपचार नहुने भयपछी उहालाई कम्प्निले यहि ओक्टुबर 18 तारिख घर पठाउदैछ ।
त्यसै क्रममा सु प समाज मलेसियाले उहाँको स्वास्थ लाभको कामना साथै उपचारमा सहयोगार्थ नेपाली रु 13000 (हजार )सहयोग गरेको छ ।उक्त रकम सुप समाज मलेसियाका सल्लाहकार टेकराज धिक्त संरक्षक समीर मल्ल उपाध्यक्ष डम्मर बिस्वकर्मा कोसाअध्यक्ष कैलाश सदस्य दिपक साहु र पत्रकार कृष्ण गुप्ताको उपस्थितमा समाजको सो आर्थिक रकम हस्तान्तरण गरेको कोसाअध्यक्ष कैलाश बोहरा जानकारी गराउनो भयो