• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    द् हन्ड्रेड ग्रुप वीरगञ्जको समन्वयमा स्वास्थ्य कार्यालय पर्सालाई अक्सिजन कन्सनट्रेटर सहयोग

  • वीरगंज संजाल
  • ४ असार २०७८, शुक्रबार १९:०८
  • ३००९

    वीरगञ्ज। द् हन्ड्रेड (१००) ग्रुप वीरगञ्जको समन्वयमा कोरोना विरुद्धको लडाईमा सहयोगार्थ स्वास्थ्य कार्यालय पर्सालाई अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइएको छ ।

    चिनको हङकङस्थित सावार्स एक्सन संस्थाको सहयोग र थ्रंगु गुम्बासँगको सहकार्यमा १०० ग्रुप वीरगञ्जले स्वास्थ्य कार्यालय पर्सालाई कोरोना विरुद्धको लडाईमा सहयोग पुर्‍याउने उद्देश्यले २० थान अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको हो ।

    शुक्रबार एक कार्यक्रम बीच थ्रंगु गुम्बाका सचिव आचार्य पासाङ वान्दि शेर्पाले स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साह र खोप अधिकृत अनिल सिंहलाई कन्सनट्रेटरहरु हस्तान्तरण गरेका छन् ।

    कन्सनट्रेटरहरु स्वास्थ्य कार्यालय मार्फत जिल्लाको ग्रामिण भेगमा रहेका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र अन्य स्वास्थ्य संस्थाहरुमा जडान गरिने १०० ग्रुपका संस्थापाक अध्यक्ष बब्लु गुप्ताले जानकारी दिए ।

    गुप्ताका अनुसार संस्थाले अहिले प्रदेश नम्बर २ को प्रत्येक जिल्लामा २०/२० वटाको दरले अक्सिजन कन्सनट्रेटर, मास्क, सेनीटाइजर लगायत स्वास्थ्य सामग्री र उपकरणहरु वितरण गरिरहेको छ ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख नवलकिशोर साहले सहयोगी संस्था प्रति आभार प्रकट गर्दै आवश्यक स्थानमा कोरोना सङ्क्रमितहरुको उपचारका लागि कन्सनट्रेटरहरु प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आगामी दिनमा पनि संस्थालाई थप सहयोगहरु उपलब्ध गराउन आग्रह समेत गरेका थिए । ​

    १०० ग्रुप वीरगञ्जको कामबाट प्रभावित भएर थ्रंगु गुम्बाका सचिव आचार्य पासाङ वान्दि शेर्पाले संस्थालाई व्यक्तिगत तर्फबाट पनि १० हजार रुपैयाँ सहयोग समेत गरेको आयुष बर्णवालले बताए ।

    कार्यक्रममा १०० ग्रुपका प्रमुख सल्लहाकार मदन गोपाल धुँजु श्रेष्ठ, सदस्य प्रकाश मैनाली, निमा तामाङ, राजन महत्तरा, सोम शर्मा, १०० ग्रुप वीरगञ्जका सल्लाहकार रोहित बरनवाल, आशु कुमार सर्राफ, अध्यक्ष विनय गिरि, सदस्यहरु विक्की सर्राफ, आयुष बरनवाल, ज्योति साह, विशेष साह, अनिल साह, अन्केश पाण्डे, सुशील पटेल, अमित चौरसिया, सोनु पटेल, जयप्रकाश गिरि, राहल पटेल, एमडी अरमान, आदर्श चौरसिया, मनोज यादव, आकाश भगत माली, रोहित महतो कहर, दिपु यादव, अनिल गिरि, विशाल पटेल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑