• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नवनियुक्त मन्त्रीहरुको शपथदेखि पदभारसम्म [फोटोफिचर]

  • वीरगंज संजाल
  • २१ जेष्ठ २०७८, शुक्रबार २३:५५
  • ५४८९

    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन गरेकी छिन् । नवनियुक्त मन्त्रीहरुले शुक्रबार राति नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    तीन उपप्रधानमन्त्रीसहितका मन्त्रीलाई राष्ट्रपतिले शीतल निवासमा आयोजित विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । यस्तै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री केपी ओलीले दुई राज्यमन्त्रीलाई पनि शपथ ग्रहण गराए ।

    ओलीले आफ्नो मन्त्रीपरिषद्मा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त कुमार नेम्वाङलाई मात्रै निरन्तरता दिएका छन् । जसमा पौडेल बढुवा भएर उपप्रधानमन्त्रीसहितको दोस्रो वरियताका मन्त्री बनेका छन् ।
    प्रधानमन्त्री ओलीले जसपासहितलाई समेटेर मन्त्रिमण्डल पुनर्गठनको सिफारिस गरेका थिए ।

    ओली सरकारमा विष्णु पौडेल  उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । यस्तै राजेन्द्र महतो  उपप्रधानसहित शहरी विकास, रघुवीर महासेठ  उपप्रधानसहित परराष्ट्रमन्त्री बनेका छन् ।
    यसैगरी शेरबहादुर तामाङ  स्वास्थ्यमन्त्री, कृष्णगोपाल श्रेष्ठ  शिक्षामन्त्री, वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री, लीलानाथ श्रेष्ठ कानून न्याय तथा संसदीय मामिलामन्त्री, शरत सिंह भण्डारी  ऊर्जामन्त्री बनेका छन् ।

    यसैगरी अनिल झा खानेपानी तथा सरसफाई, विमल श्रीवास्तव श्रम तथा रोजगार मन्त्री, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री, लक्ष्मणलाल कर्ण  भूमि व्यवस्थामन्त्री, चन्दा चौधरी महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, एकवाल मियाँ, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

    यस्तै चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बनेकी छिन् ।

    यस्तै प्रधानमन्त्रीले रक्षा, गृह, सञ्चार, कृषि, उद्योग वाणिज्य, वन तथा वातावरण र सामान्य प्रशासन मन्त्रालय आफैसँग राखेका छन् ।

    नवनियुक्त मन्त्रीहरुले शपथ लगत्तै आजै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑