बिरगंज । पछिल्लो २४ घन्टामा भारतमा थप १ लाख ५२ हजार ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यसबीचमा ३ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार २२ जना अस्पतालबाट डिस्चार्ज भएका हुन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणमा कमी आइरहेपनि मृतकको संख्यामा कमी आएको छैन।