• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ठाकुर राम बहुमुखी क्याम्पस बीरगंजमा विधार्थीहरू विभिन्न जिल्लाहरुबाट कसरी आएर फारम भर्न सक्दछ?

  • वीरगंज संजाल
  • May 28, 2021, 12:31 pm
  • १३३२५

    बीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस बीरगंजमा विधार्थीहरू विभिन्न जिल्लाहरुबाट कसरी आएर फारम भर्न सक्दछ? विश्व व्यापि फैलिएको कोविड १९ को दोस्रो लहरको प्रभाव नेपालमा पनि परिएको छ।यस अवस्थालाई नियन्त्रण गर्न हाल देश भरी निषेधाज्ञा जारी रहेको अवस्था छ । तर ठाकुर राम बहुमुखी क्याम्पस बीरगंजले त्रिभुवन विश्वविद्यालय परीक्षा नियंत्रण कार्यालय बल्खुद्वरा मिति २०७८/०२/०९ गते जारी पत्रलाई आधार बनाई ठाकुर राम बहुमुखी क्याम्पस बीरगंजले मिति २०७८/०२/११ गते स्नातक तह प्रथम वर्षको परीक्षा फारम भर्न सूचना जारी गरिएको छ।यश माथी राष्ट्रिय विधार्थी संघको ध्यानाकर्षण भएको छ।

    ठाकुर राम बहुमुखी क्याम्पस बीरगंजको विधार्थीहरू विभिन्न जिल्लाहरुबाट कसरी क्याम्पसमा आइ फारम भर्न सक्दछ?अन्लाईन फारम भर्नका लागि पनि विधार्थीहरूको बाकी बक्यौता शुल्क थाहा नभइ फारम भर्न नसकिने अवस्था क्याम्पस प्रशासनलाई थाहा हुदा हुदै यस्तो सूचना प्रकाशित गरेको छ।

    यस प्रति राष्ट्रिय विधार्थी संघको घोर आपत्ति रहेको जनाएको छ । यदि यसलाई नसच्याएमा विधार्थीहरू फारम भर्नबाट बन्चित रहेको खण्डमा वा फारम भर्न आउँदा पुलिस प्रशासनबाट कुनै प्रकारको दुर्व्यवहार भएमा यसको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रशासनको हुनेछ ।त्यसर्थ:त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई अविलम्ब पत्राचार गरी जिल्लाको नाजुक स्थिति बारे जानकारी गराउन अपील गरिएको छ ।

    नजिकका विधार्थीहरू फारम भर्न क्याम्पस आउँदा प्रशासनद्वारा कुनै किसिमका दुर्व्यवहार न हुने सहज वातावरण मिलाइदिन हुन स्थानीय निकायसंग आवश्यक पहल गर्न क्यम्पस प्रशासनलाई पत्र मार्फत ध्यानाकर्षण गराइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑