वीरगन्ज । सुधिर पन्डित । आजको चट्याङको आवाजले बिन्दावासिनी गा. पा. वाडा न. ५ प्रसौनी भाठामा खेत तिर दाउरा संकलन गर्ने क्रममा चट्याङको आवाजले १६ बषिेेय हिना खातुन बेहोस भएकि छिन।
बेहोस भए कि खातुनलाई गाउँपालिकाको एम्बुलेन्सले अस्पतालमा लगिएको छ।
आज दिनभरी येस्तै पनि पर्ने सम्म्भावना रहेको मोसम पुर्वाअनुमान साखाले जनाए को छ।