• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सा प्रहरीलाई कुटपिट गर्ने अभियुक्तहरुलाई पर्सा प्रहरी कै संरक्षण

  • वीरगंज संजाल
  • Aug 19, 2019, 4:33 pm
  • ४५७५

    वीरगन्ज ।राहुल गूप्ता |प्रहरीलाई लछार पछार गरि हतियार समेत लुटेर फरार रहेका अभियुक्तहरु गाउंमा खुलेआम घुमिरहदा पर्साको जगरनाथपुर गाउपालिका वडा नम्बर १ पाडेपुरका स्थानिय त्रस्ति भएका छन् ।

    प्रहरीले उनीहरुलाई समाउन चासो देखाएको छैन । प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्नको साटो संरक्षण नै दिएको स्थानियको आरोप छ । अभियुक्तहरु गाउमा खुलेआम घुमिरहेको जानकारी प्रहरी प्रमुख होमेन्द्र सिंह राठौर र प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद भट्टराईलाई गराउदा पनि उनीहरुलाई स्थानिय प्रशासनले पक्राउ गर्न चासो नलिएको स्थानीयले जनाएका छन् ।

    वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरी स्थानिय वासिन्दाले फरार अभियुक्त १२÷१३ दिनदेखि गाउमा खुलआम रुपमा घुम्दै हिडेको र यसबारे प्रहरीलाई खबर गर्दा पनि उनीहरु पक्राउ नपरेको जनाएका छन् ।

    पत्रकार सम्मेलनमा अदालतमा धरौटी बुझाएर रिहा भएका नेजारुल राउत गद्धीका दाजु नसरुल्लाह गद्धीले गाउ फर्किएका फरार अभियुक्तले आफूहरुलाई ज्यान मार्ने धम्की समेत दिदै हिडेको बताए ।

    घटनामा संलग्न भइ फरार भएका पाडेपुरकै भुलाइ राउत गद्धी, फताब राउत गद्धी , अली अहमद राउत गद्धी, लालबाबु राउत गद्धी र रजिस् राउत गद्धी अहिले गाउमा आएर धम्की दिदै हिडेको नसरुल्लाहले जनाए ।

    गत पुष ३ गते पर्साको जगरनाथपुर गाउँपालिका १ पाडेपुरमा नेपालबाट भारतमा डिजेल तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्कर समुहले आक्रमण गर्दा दुईजना प्रहरी सहायक निरीक्षक सहित चार जना प्रहरी गम्भीर घाइते भएका थिए ।

    उक्त घटनामा संल्गन रहेका अधिकांश आरोपित अहिले गाउमा खुलेआम घुमिरहदा पनि उनीहरुलाई प्रहरीले प्रकाउ नगरेको स्थानियले जनाएका छन् ।

    पत्रकार सम्मेलनमा नसरुल्लाहले भने, ’यस बारेमा मैले एसपी र सिडिओलाई भेटेरै खबर गरिसकेको छु, तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन् ।

    घटनामा संलग्न नभएका पांच जनाविरुद्ध त्यस बेला प्रहरीले मुद्धा दर्ता गरेको भएपनि अदालतमा हाजीर गराइ धरौटी बुझाएर रिहा गराएको भन्दै नसरुल्लाहदले भने, ’त्यसबेला प्रहरी चौकीमै आक्रमण गरेर फरार अभियुक्त अहिले गाउंमा खुलआम धम्क्याउदै घुमिरहेका छन, प्रहरीलाई खबर गर्दा पनि पक्राउ गर्न कुनै चासो देखाएको छैन ।

    घटनाको बेला आफहरुले प्रहरीलाई गासवासको व्यवस्थापन गरि शान्ती सुरक्षा पुर्नवहाली गराउन सहयोग गरेको कारण पनि फरार रहेकाहरुले अहिले धम्की दिएको पत्रकार सम्मेलनमा स्थानियले बताए ।

    उक्त घटनामा तस्करहरुले प्रहरीको थ्रि नट थ्रि राइफल र पेस्तोल समेत लुटेका थिए । प्रहरीले मुद्दा दर्तागरि अभियुक्तहरुलाई पक्राउ गर्न जिल्ला आदालतबाट पक्राउ पुर्जी जारी गराएपनि केहि राजनैतिक व्यकितको दवावमा अभियुक्तहरु निश्चिन्त भएर गाउमा खुलेआम घुमी रहेका छन् ।

    २९ जनामध्ये पाडेपुरका ६ जना पर्सा जिल्ला अदालतमा आफै हाजिर भएपछि अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका छन् । बाकी २३ जना फरार अभियुक्त भारतको विभिन्न ठाउंमा ७ महिनादेखि लुकीछिपी बस्दै आएको र ती मध्ये ५ जना दुई हप्ताअघि गाउं फर्किएका छन् ।

    दुई हप्ता पहिले भारतबाट गाउं फर्किएका फरार अभियुक्तले ज्यान मार्ने धम्की समेत दिदै आएको स्थानीय नसरुल्लाह गद्धीले बताए । गत पुष ३ गते बिहान करिब ३ बजे तिर दुईवटा मोटरसाइकलमा डिजेल लोड गरी सीमावर्ती भारतीय बजार इनर्वामा जाँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोज्दा फरार अभियुक्तहरुले आक्रमण गर्दा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम थापा , प्रहरी जवान अर्जुन चौधरी र प्रहरी चौकी पिडारीगुठीका प्रहरी सहायक निरीक्षक जय किशुन महत्तो गम्भीर घाइते भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑