• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संस्कृत भाषाका रोचक तथ्य, हात्तीको १०० पर्यायवाची शब्द

  • वीरगंज संजाल
  • ७ चैत्र २०७७, शनिबार ०८:३०
  • ४२७७

    वीरगन्ज । हिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं : संस्कृत विश्वको प्राचीनतम भाषा हो । पश्चिमका प्राचीन भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पारसी र अरबी सबै संस्कृतपछि आएका हुन् ।भाषाविज्ञानको दृष्टिमा संस्कृत इन्डोआर्य परिवारको भाषा हो ।

    संस्कृतको प्रत्यक्ष र परोक्ष प्रभाव संसारका लगभग ९७ प्रतिशत भाषामा परेको बताइन्छ ।भारतवर्षका अधिकांश भाषाहरू उत्पत्ति संस्कृतबाटै भएको हो ।संसारको सबभन्दा प्राचीन ग्रन्थ ऋग्वेद संस्कृतमा नै लेखिएको थियो । अनेकौं बौद्ध तथा जैन ग्रन्थहरू पनि संस्कृतमा लेखिएका हुन् ।संस्कृतको विकास दुई चरणमा भएको हो । पहिलो चरणमा वैदिक संस्कृत थियो जसमा वेद, उपनिषद्हरू लेखिए ।

    त्यसपछि दोस्रो चरणमा पाणिनी व्याकरणमा आधारित लौकिक संस्कृतमा ‘अभिज्ञान शाकुन्तलम्’ जस्ता पुस्तक लेखिए ।वर्तमान संस्कृत पाणिनी व्याकरण अनुसार छ ।संस्कृत भाषामा पर्यायवाची शब्दको भरमार छ । हात्तीको सयवटा पर्यायवाची शब्दहरू छन् ।नासाका वैज्ञानिक रिक ब्रिग्सका अनुसार विश्वमा संस्कृत मात्र स्पष्ट भाषा हो ।जुलाई १९८७ मा फोर्ब्स म्यागेजिनले संस्कृतलाई कम्युटरका लागि सबभन्दा अनुकूल भाषा लेखेको थियो ।

    अहिले जर्मनीका १४ वटा विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ ।भारतीय संविधानको आठौं अनुसूचीमा भएका २२ भाषामा संस्कृत पनि छ ।सन् २००१ को जनगणनामा संस्कृत भारतमा १४ हजार १३५ मानिसको प्रथम भाषा थियो ।नेपालको जनगणनामा एक हजार ६ सय ६९ मानिसको मातृभाषा संस्कृत थियो ।भारतको कर्नाटक राज्यमा मट्टुर नामक गाउँमा सबै गाउँले संस्कृतमै कुरा गर्छन् । त्यहाँका मुसलमान समेत संस्कृतमा कुरा गर्छन् ।कर्नाटकको मैसूरमा सन् १९७० देखि सुधर्म नामक संस्कृत दैनिक पत्रिका प्रकाशित भइरहेको छ र यसको अनलाइन संस्करण पनि उपलब्ध छ ।स्पीच थेरापीका लागि संस्कृत सबभन्दा अनुकूल सिद्ध भएको छ ।नेपाल तथा भारतको राष्ट्रिय आदर्श वाक्य संस्कृत नै हो । नेपालको वाक्य ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ हो भने भारतको ‘सत्यमेव जयते’ हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑