• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा १९ वर्षीय युवकको आपसी विवादले साथीबाटै हत्या!

  • वीरगंज संजाल
  • २६ फाल्गुन २०७७, बुधबार ०९:२५
  • ३३३७

    बारा | बाराको निजगढ नगरपालिका–९ बुद्धचोक नजिकैको एक घरभित्र मंगलवार बिहान भएको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। निजगढ नगरपालिका वडा –९ का १९ वर्षीय रोहित शर्माको हत्यामा संलग्न आरोपमा मंगलवार दिउँसो ४ बजे प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

    रौतहट चन्द्रपुर नगरपालिका ४ का २९ वर्षीय अरुणकुमार साह हत्या अभियोगमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको पत्रकार सम्मेलनमा साहले रोहितको हत्या गरेको स्वीकारेको बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले बताए। साहले धारिलो घरेलु हतियार चक्कु घाँटीमा प्रहार गरी शर्माको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    मृतक शर्मा र आफूले लागू औषध सेवन गर्ने गरेको र आपसी रिसीईबीका कारण आफूले नैं रोहितको हत्या गरेको अभियुक्त साहले स्वीकार गरी साविती बयान दिएको प्रहरी उपरीक्षक शाहीले बताए।

    अभियुक्त साहलाई चन्द्रनिगाहपुर स्थित एक किराना पसलबाट घटना भएको ४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको प्रहरीले जनायो। अभियुक्तले प्रहरी समक्ष मृतक रोहित र आफूबिच लागू औषध सेवन गर्ने क्रममा विवाद भई रहने, आफूलाई अपमानित गर्ने गरेको, पेस्तोलले हानी मारी दिने जस्ता धम्की दिने गरेकाले आफूले रोहितको हत्या गरेको स्वीकारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    हत्यामा प्रयोग गरिएका चक्कु र अभियुक्त साहले चढेर आएको ना १३ प ७२१२ नम्बरको मोटरसाइकलसमेत प्रहरीले जफत गरेको छ। उक्त मोटरसाइकल मृतकका दाजु रौतहट चन्द्रनिगाहपुर बस्ने राजकुमार शर्माको रहेको र ३ महिनादेखि अभियुक्त साहलाई चढ्न दिएको खुलेको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑