• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धुलो उडेको भन्दै कटारी–घुर्मी सडक स्थानीयले फेरि बन्द गरे

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७७, सोमबार १६:१५
  • ३०१७

    उदयपुर । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्ड स्थानीयले सडक विस्तारका क्रममा धुलाम्मे भयो भन्दै स्थानीयले यातायात बन्द गरेका छन्।धुलो कम गर्ने समय–समयमा पानी हाल्न र समयमै काम सम्पन्न होस् भन्ने चेतावनी दिन स्थानीयले राजमार्ग बन्द हुन्।

    राजमार्ग अन्तर्गत कटारीको सिम्लेमा स्थानीयले आज बिहानैदेखि  सडक अवरुद्ध गरेका छन्‌। ‘सडकमा ठूला-ठूला खाल्डाखुल्डी छ, साइकल र बाइकमा हिँड्नेको दुःखेसो अर्कै छ, एकसरो लाएको कपडा फेरि लगाउँला भन्नु त सपना जस्तै भएको छ,’ कटारी-४ सीम्लेका स्थानीय दीपक माकाजुले भने, ‘धुलोले गर्दा माइक्रो, ट्याम्पो र बसमा पनि यात्रा गर्न सकिँदैन।’

    सडकमा आवतजावत गर्ने यात्रु मात्र होइन, त्यो लाइनमा सञ्चालन गरिएका होटल व्यवसाय पनि चौपट भएको होटल व्यवसायी अमर श्रेष्ठले बताए। श्रेष्ठले भने ‘सडकमा दिनभरि उड्ने धुलोका कारण आफ्नो व्यापार डुब्ला भन्ने चिन्ता थपिएको छ।’

    ठेकेदारले धुलाम्मे सडकमा पानी हाल्ने सहमति गरेको त्यसो नगरेको व्यवसायी जमानसिंह बस्नेतले बताए। ‘धुलोले कुहिरो लागे जस्तै हुन्छ, सडक समयमा नबन्दा स्थानीयको आफ्नो खानामा समेत धुलो पुग्ने गरेको छ,’ स्थानीय युवा दीपक राउतले बताए।

    कटारी अस्पताल चोकदेखि ३२ सय मिटर सडक कालोपत्रे गर्ने भनी ठेकेदारले काम थालेर बीचमा अलपत्र बनाएर छाडेपछि स्थानीयहरू धूलोबाट आजित बनेका हुन्।

    केही समयअघि मरुवामा सडक अवरुद्ध भएपछि धुलो उड्न नदिन दिनमा २ पटक पानी हाल्ने सहमति भए सडक सुचारु भएको थियो। सहमति कार्यन्वयन नहुँदा समस्या भएको स्थानीयले गुनासो गरेका छन्‌।

    ​उक्त सडक खण्डमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम गरेको हो। प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालय मार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ रुपैयाँ लागतमा त्यहाँ काम थालिएको हो।

    २०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदारले ३२ सय मिटरमा कालोपत्रे गर्नुपर्ने उक्त सडक खण्डको काम समयमा ठेकेदारले नगर्दा समस्या भएको स्थानीयको गुनासो छ।

    बारम्बार हामीले मेयर र उप-मेयरलाई कुरा राखेको तर मेयर उप–मेयरले चासो नदिएको कारण समस्या भएको स्थानीयको गुनासो छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑