• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा दोषी ठहर भारतीयको लगत फर्छ्योटमा अझै समस्या

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७७, सोमबार १६:११
  • ३०४१

    पर्सा । खुल्ला सीमाको फाइदा उठाउँदै दक्षिण भारतबाट नेपालमा प्रवेश गरी अपराधिक गतिविधि गर्ने भारतीयको लगत फर्छ्योटमा अझै सुधार गर्न सकिएको छैन।

    सीमावारी आई अपराध गरी पुनः सीमा कट्ने हुँदा पर्सा जिल्ला अदालतले दोषी ठहर गरिसकेका विदेशीको लगत फर्छ्योटमा सुधार गर्न अझै नसकिएको हो। 

    अदालतले दोषी ठहर गरिसकेको मध्ये अझै १ सय ८६ जना विदेशीको लगत फर्छ्योट गर्न अझै बाँकी रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाले जनाएको छ।

    यो लगतमा पनि गम्भीर प्रकृतिका अपराध गरी कैद मात्र फैसला सुनाएका १४ जना रहेको पर्सा जिल्ला अदालतको तहसिल शाखाका प्रमुख विनोद पोखरेलले बताए।

    त्यसैगरी जरिवाना मात्र सुनाइएका पनि ५६ जना र जरिवाना तथा कैद दुवै सजाय सुनाइएका सबैभन्दा बढि अर्थात १ सय १५ जना छन्। ‘स्वदेशी नागरिक बाहेक सबैलाई विदेशी भनिने हुँदा पर्सा जिल्ला अदालतको लगत अनुसार दोषी ठहर भएका सबै भारतीय नागरिक रहेको नै खुलेको छ,’ उनले भने।  

    चालू आर्थिक वर्षको माघ महिनामा एक जना फेरि थपिँदा पर्सा जिल्ला अदालतले विदेशी नागरिकबाट लगत फर्छ्योट गर्न १ सय ८६ पुगेको हो। चालू आर्थिक वर्षको माघ सम्म कैद मात्र फैसला सुनाइएका २ जना र कैद तथा जरिवाना दुवै ठहर भएका ६ जना गरी ८ जनाको भने लगत फर्छ्योट भएको छ।

    तथापि, जिम्मेवारी सरी आएका सहित दोषी ठहर सबैको हकमा भने अदालत आफ्नो प्रकृयामा लागिरहेको फर्छ्योट हुन भने अझै बाँकी रहेको तहसिल शाखा प्रमुख पोखरेलले तर्क गरे।  

    दोषी ठहर नेपालीको पनि लगत फर्छ्योट बाँकी 

    यता विभिन्न अपराधमा संलग्न भएका नेपालीहरूको संख्या पनि माघ महिनामा पनि १ सय ९७ जना थपिएको छ।

    यो संख्या सहित यहाँ अपराधमा संलग्न भई अदालतले दोषी ठहर गरेपछि फरार हुने नेपालीको कुल संख्या पनि ३ हजार २ सय ७४ पुगेको पर्सा जिल्ला अदालतको तथ्यांकले देखाएको छ। यो संख्यामा गत वर्षसम्मको जिम्मेवारी सरी आएको संख्या सबैभन्दा धेरै अर्थात ३ हजार ७७ रहेको छ।

    यो संख्यामा ७५ जनालाई कैद मात्र छ। १ हजार ८ सय ९९ जनालाई जरिवाना र १ हजार १ सय ३ जनालाई भने कैद र जरिवाना दुवै सुनाइएको तहसिल शाखा प्रमुख पोखरेलले बताए। तहसिलमा सबैभन्दा बढि मुलुकको पछिल्लो नयाँ संरचना र स्थानीयको असहयोग पनि रहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑