• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश सरकारले विकास निर्माणमा कुनै सम्झौता गर्दैन : मुख्यमन्त्री राउत

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७७, आईतवार १९:५६
  • ३५९७

    वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणमा कुनै सम्झौता नगर्ने बताएका छन् । पर्साको वीरगञ्जमा लक्ष्मणवा–भिस्वा क्षेत्रको सडक शिलान्यास गर्दै मुख्यमन्त्री राउतले गुणस्तरहिन विकास निर्माण भएको ठहर भएमा काम रोक्न स्थानीयलाई आग्रह गरेका छन् ।

    दीर्घकालिन रुपमा टिकाउ हुने गरी विकास गर्नुपर्ने हुँदा प्रदेश सरकारको बजेटको उचित सदुपयोग गर्न जनताले जनप्रतिनिधिलाई खबरदारी गर्नुपर्ने राउतको भनाइ छ ।

    प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयअन्र्तगत पूर्वाधार विकास कार्यालय पर्साद्वारा ८ सय मिटर कालोपत्रे सडकको शिलान्यास गरिएको हो ।

    इदगाह, बाइपास, इनर्वा हुँदै बाराको बलिरामपुर जाने सडक निर्माणको जिम्मेवारी सन्तोष ताज जेभिलाई दिइएको छ । २०७८ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी आइतवार सम्झौता भएको  हो ।

    भ्याट र पिएससहित ७९ लाख २० हजार १ सय ४३ रुपैया ७४ पैँसाको लागतमा कालोपत्रे सडक निर्माण हुने छ ।

    शिलान्यास कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, प्रदेश सभा सदस्य सिँहासन साह कलवार, करिमा बेगम, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शशीकपुर मियाँ, विरेन्द्र यादव, जसपा पर्साका अध्यक्ष रामनरेश यादब, सचिब तबरेज अहमद, रमेश यादव, इकाई अध्यक्ष अरुण यादव, शेख समिर, आमोद यादव, श्यामबाबु चौरसिया, विजय साह लगायतको उपस्थिती रहेको मुख्यमन्त्री राउतका स्वकिय सचिव दिपक यादवले बताए ।

    यसैविच आइतवार नै मुख्यमन्त्री राउतले वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ घुसुकपुरमा संसदिय कोषको २५ लाखको लागतमा बन्ने धर्मशालाको पनि शिलान्यास गरेका छन् ।

    त्यसै गरी वीरगञ्ज महनगरपालिका वडा नम्बर १६ इनर्वा गाउँमा समाजिक विकास मन्त्रालयको सहयोगमा २० लाखको लागत निर्माण हुने धर्मशालको पनि मुख्यमन्त्री लालबाबु राउत गद्दी एवम् वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा पुजापाठ गरी शिलान्यास गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑