• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा चलने ई– रिक्सा रुटहरुको भाडा दर तोकियो

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७७, शुक्रबार १२:१५
  • ७११७

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाको कार्यालय वीरगन्जमा आज ई– रिक्साको रुट र भाडा दर सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
    वीरगन्ज महानगरपालिका अन्तर्गत रहेको यातायात तथा सवारी व्यवस्थापन कार्यबिधि २०७६ कार्यान्वयनका लागि कार्यदल गठन गरिएको हो ।

    गठित कार्यदलका संयोजक वीरगन्ज महानगरपालिकाका पुर्वाधार बिकास समितिका अरबिन्द कुमार गुप्ताको संयोजकत्वमा निम्न सदस्य र पदाधिकारीहरुको उपस्थितिमा बैठक बसि ई–रिक्साको बाटो ईजाजत (रुट) र भाडा दर कायम गर्ने निर्णय गरिएको छ ।

    सदस्य सचिबमा बिजय कुमार गुप्ता, सडक तथा यातायात व्यवस्था शाखा बिरगन्ज, सदस्यमा नागरिक समाज बिरगन्जका अमर गौतम, ट्राफिक बिज्ञ राजन श्रीवास्तव, नेपाल ईलेक्ट्रिक रिक्सा सञ्चालक कम्पनी प्राली बिरगन्ज पर्साका अध्यक्ष अमजद अन्सारी, यातायात व्यवस्था कार्यालय बिरगन्जका सवारी शाखाका अधिकृत अजय लाल कर्ण लगायतको कार्यदलले वीरगन्ज महानगर भित्र चल्ने ईरिक्साको भाडादर सर्वसहमतीबाट निर्णय गरेको र भोली देखि ई–रिक्साका रुट र भाडादर सबैले देख्ने गरि राखिने समेत सहमति भएको हो ।

    आज बसेको बैठकले १० वटा स्थान जाने र आउने रुट कायम गरेको छ भने रुट अनुसारको बोर्ड र भाडादर समेत सर्वसाधारणले देख्ने गरि राखिने निर्णय गरिएको हो ।

    1) रुट नं. १ मा घन्टाघर देखि सुरु भई माईस्थान, लोहारपट्टि चोक सम्म १०, बिर्ता चौकको, नारायणी अस्पताल सम्म १५, ईदगाह चौक सम्मको २५ र रजतजयन्ती चोक हुँदै मितेरी पुलसम्मको ३० रुपैया कायम भएको छ ।

    2) रुट नं.२ मा घन्टाघर देखि डेरि हक १०, मुर्ली चोकसम्म १०, त्रिमुर्ति चोक र पावरहाउस चोकसम्मको १५, चिनिमिल आवास र पिपरा बहुअरि २० त्यसपछि गण्डक चौकसम्मको ३० रुपैया तोकिएको हो ।

    3)रुट नं. ३ मा घन्टाघर– जिल्ला प्रशासन कार्यालय – रानिघाट – श्रीपुरटोल – वडा प्रहरी कार्यालय – राधेमाई – करबोला चोक सम्मको २० रुपैया तोकिएको छ भने रुट नं. ४ मा घन्टाघर देखि लिंकरोड–ब्यारेक चौक– नयाबसपार्क – मेडिकल– भेडियाही गाउँ सम्मको २५ रुपैया रहेको छ ।

    4)रुट नं. ५ मा लक्ष्मनवा चौक देखि – प्रतिमा चौक, ब्रह्मचोक सम्म १०, न्युरो अस्पताल, नेपाली सेनाको ब्यारेक सम्म १५ र ३ नम्बर सडक हुँदै रेशमकोठी चोक, लोहारपट्टी चोकको २०, राष्ट्र बैक –नगरपालिका चोक सम्म २५ र रा. बैक चोक हुँदै पुरानो बसपार्क सम्मको ३० लिने तोकिएको छ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑