• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फागुन २३ गतेबाट हुने खोप अभियान कसरी सञ्चालन हुँदैछ, कसले पाउँदैछन्?

  • वीरगंज संजाल
  • १९ फाल्गुन २०७७, बुधबार ०९:०९
  • ३४०५

    वीरगन्ज । हालसम्म हामीले ४ लाख २९ हजार ७०५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिइसकेका छौं। लक्षित समुहको ८५ प्रतिशतलाई खोप दिएका छौं भने नेपालको जनसंख्याको १ दशमलब ४ प्रतिशतलाई पहिलो मात्राको खोप दिइसकेका छौं। पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप कभरेजको तथ्यांकबारे जानकारी गराउछु।

    पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरुमा १ लाख ३७ हजार ८८६ जनाले खोप प्राप्त गर्नुभएको छ।

    यस्तै खोप लगाउनेमा महिला स्वायंसेविकाहरु ३२ हजार ९३८, सार्वजनिक फोर संकलक सरसफाई कर्मी ६ हजार ५५५, एम्बुलेन्स तथा शव वाहान चालकहरु १ हजार ७६५, कोभिड–१९ रोगबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी ४ हजार ८६० जना रहेका छन्।

    यस्तै वृद्धाआश्रममा आस्रित नागरिक र हेरालु कर्मचारीहरु  ३ हजार ३३८, जेलमा रहेका कैदीबन्दी र सुरक्षाकर्मी २१ हजार ६०, अन्तराष्ट्रिय सिमामा खटिने कर्मचारीहरु १ हजार ३९४, युएन र कुटनैतिक नियोगका कर्मचारीहरु १ हजार १४० र पत्रकारहरु ६ हजार ७८९ जनाले खोप प्राप्त गरेका छन्।

    यस्तै स्थानीय तहमा निर्वाचित जनप्रतिधि र कर्मचारीहरु ३३ हजार ६९५, जिल्ला तथा पालिका स्तरका सरकारी कर्मचारी ४८ हजार २६६, जनपद प्रहरी ३२ हजार २२३, सशस्त्र प्रहरी २२ हजार १४९, बैकीङ कारोबार गर्ने कर्मचारी ४९ हजार ७६९, प्राधिकरणका कर्मचारी १८ हजार ८६९, जिल्ला अदालत तथा जिल्ला सरकारी वकिल कार्यालयका ३ हजार ७५१ जना, नेपाली सेनाका १ हजार ५१७ र अन्य १ हजार ६४१ जनाले खोप प्राप्त गरिसकेका छन्।

    दोस्रो चरणको खोप अभियान कहिले र कसरी हुन्छ?
    यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ। यो अभियानमा दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष उमेर माथिका सबै नागरिकलाई  कोभिड–१९ विरुद्धको खोप समुदायस्तरमै गएर दिनेछौं। साथै उक्त अभियानमा विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सार्वजनिक यातायातका  चालक तथा सहचालकहरुलाई पनि खोप दिइने छ।

    यस अभियान संचालन गर्न, निर्देशिका बमोजिम नै प्रदेश, जिल्ला र स्थानीय तहका समन्वय र अनुगमन समितिहरुको निर्णय अनुसार अवाञ्छित घटना व्यवस्थापन गर्ने टिमको व्यवस्थापन गरी स्वास्थ्य संस्था र अन्य खोप केन्द्र तथा घुम्ती खोप केन्द्रबाट खोप सेवा संचालन गरिने छ।

    यस अभियानमा आवश्यक पर्ने खोप तथा खोपजन्य सामाग्रीहरुको आवश्यक परिमाणको सुनिश्चित गरि प्रदेश, जिल्ला तथा खोप केन्द्र सम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ।

    खोप लगाइसकेका सबै व्यक्तिलाई खोप कार्डको व्यवस्था गरिएको छ। यस अभियानमा पहिलो मात्रा खोप पाएका व्यक्तिलाई दोस्रो खोपको मात्रबा कम्तिमा ८ हप्ताको फरकमा दिईने छ। सो को जानकारी मिति तोकी सार्वजनिक सूचना जारी गरिने छ।

    हालसम्म यो खोप लगाएका कुनै पनि व्यक्तिलाई जटिल खालको अनपेक्षित असरहरु देखिएका छैनन्। यो खोप १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरु, गर्भवतीहरु र यही खोपको पहिलो मात्रा लगाउदा गम्भिर एलर्जी भएका व्यक्तिहरुलाई यो खोप दिइने छैन।

    सिकिस्त बिरामी र उच्च ज्वरो भएका व्यक्तिहरुलाई पनि यो खोप दिइने छैन।

    हाल लगाइएको कोभिसिल्ड खोप गुणस्तर, सुरक्षित र प्रभावकारीताका आधारमा विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि सुचिकृत गरेको छ। यो सुक्षित खोप हो। सबैले ढुक्कसँग लगाउन हुन अनुरोध गर्दछु।

    (स्वास्थ्य मन्त्रालयको बुधबारको कोरोना ब्रिफिङका क्रममा डा गौतमले दिएको जानकारीको सम्पादित अंश)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑