• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘राष्ट्रवाद धोती र टोपीमा खोज्‍ने हो ?’

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७७, मंगलवार १६:२१
  • ५१४५

    महेन्द्रनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिस्टले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

    मंगलबार महेन्द्रनगरमा संचारकर्मीसँगको भेटमा नेता महतोले कांगे्रस र कम्युनिस्ट मिलेर महाकाली बेचेको आरोप लगाए । उनले कांग्रेस सरकारमा रहेका बेला महाकाली सन्धि गरेको उल्लेख गर्दै उतिबेलाको प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टी विभाजन गरेर पनि महाकाली सन्धिको सर्मथन गरेर राष्ट्रघात गरेकोे बताए ।

    नेता महतोले भने, ‘७० वर्ष शासन गरेका कांग्रेस कम्युनिस्टले राष्ट्रघात गरेको होइन ?’ ,  उनले प्रश्न गरे ।  ‘राजेन्द्र महतोको अनुहार भारतसँग मिल्यो भन्दैमा राष्ट्रघात गर्यो भन्न मिल्छ ?’

    महतोले धोती र टोपीमा राष्ट्रवाद खोजिएको भन्दै आपत्ति जनाए । ‘राष्ट्रवाल अनुहारमा खोज्ने हो ? धोती र टोपीमा राष्ट्रवाद खोज्ने हो ?’, नेता महतोले भने, ‘राष्ट्रवाद भनेको आफ्नो मुलुकप्रति माया गर्ने समृद्ध गर्ने हो यहाँ त उल्टोउल्टो काम भइरहेको छ ।’

    उनले राष्ट्रवादको परिभाषासमेत गलत ढंगले भइरहेको बताए । भारतलाई गाली गर्दैमा महान राष्ट्रवादी नभइने बताउँदै उनले असली राष्ट्रघातीको पहिचान नगरेसम्म देशको नोक्सानी हुने बताए ।

    उनले संसदमा बोलेको कुरा स्मरण गर्दै राष्ट्रघातीलाई टुँडीखेलमा झुन्ड्याउनुपर्ने बताए । ‘मिडियाले पनि ढाकछोप गर्छ  राष्ट्रघाती को भनेर लेख्दैन’, उनले भने, ‘महाकाली सन्धि गर्ने राष्ट्रघाती लेख्नुपर्दैन ? सन्धि  अनुमोदन गर्ने यो हो राष्ट्रघाती भनेर लेख्नुपर्दैन ?’

    महतोले आफूहरुका मुद्दा सम्बोधन नभएसम्म सत्तामा नजानेसमेत प्रष्ट पारेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑