• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    उच्च रक्तचाप नियन्त्रणका लागि डाइटमा सामेल गर्नुस् यी चिज

  • वीरगंज संजाल
  • Jan 23, 2021, 6:05 pm
  • २९६५

    बिरगंज । उच्च रक्तचाप मान्छेका लागि निकै घातक हुन सक्छ। जसले मान्छेको ज्यान नै लिन सक्छ। खानपानमा बढी मात्रामा सोडियमको सेवन हुँदा उच्च रक्त चापको समस्या हुन्छ। जसले हाइपरटेन्सनको समस्या हुन पुग्छ।

    हाइपरटेन्सनका कारण मान्छेलाई हर्टअट्याक आउन सक्छ। यस्तै यसका कारण मिर्गौला नै फेल हुने समस्या पनि हुन्छ। यदि हामीले आफ्नो जीवनशैली सुधार्यौ र डाइटमा पोटासियम, क्याल्सियम र म्याग्निसियमको मात्रालाई राम्रोसँग लियौ भने प्रेसरलाई नियन्त्रण गर्न सक्छौं। त्यसैले हामीले प्रेसर नियन्त्रणका लागि डाइटमा के लिने भन्ने कुरामा ध्यान दिनुपर्छ।

    ब्लड प्रेसर नियन्त्रण गर्न हामीले डाइटमा हरियो साग सामेल गर्नुपर्छ। पालङ्ग र पत्तेदार साग खानुपर्छ। फलमा केरा, तरभुज र जामुनलगायत खानेकुरा खानुपर्छ। ब्लडप्रेसरलाई नियन्त्रण गर्न डाइटमा माछालाई पनि सामेल गर्न सकिन्छ। किनकी यसमा ओमेगा– ३ फ्याटी एसिड हुन्छ। जुन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।

    मान्छेले बाहिरी खानेकुराबाट बच्नुपर्छ। यस्तै प्याकेटमा बन्द गरिएका खानेकुरा खानु हुँदैन। डाइटमा ताजा सागपात र फलपूल सामेल गर्नुपर्छ। यदि ब्लडप्रेसरलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने डाइटमा नुन, चिनी र रातो मासु खानु हुँदैन। र, चिल्लो भएका खानेकुरा पनि खानु हुँदैन।

    उच्च रक्तचाप एक त्यस्तो बिमारी हो जो जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्छ। हाई ब्लडप्रेसरका कारण कोरोनरी हर्ट डिजिज, हर्ट फेल्योर, स्ट्रोक र मिर्गौंला फेल्यर जस्ता ज्यान लिने बिरामी हुन सक्छन्। हाई ब्लडप्रेसरले रक्तवाहिनीमा दबाव पैदा हुन सक्छ र यसले वालमा क्षति पु-याउन सक्छ। अथवा, वाल नै ब्लक हुन सक्ने जोखिम हुन्छ।

    ८० देखि १२० को बिचमा ब्लडप्रेसर हुनु भनेको स्वास्थ्यका लागि राम्रो मानिन्छ। यो भन्दा बढी ब्लडप्रेसर हुँदा व्यक्ति हाइपरटेन्सनको शिकार हुन पुग्छ। हाइपरटेन्सन हाम्रो कोरोनरी हार्टरीमा क्षेती पु-याउँछ। यसले गर्दा हाम्रो दिमागदेखि मिर्गौंलासम्ममा क्षेति पुग्न सक्छ।

    जब ब्लडप्रेसर उच्च हुन्छ तब ब्लड धमनि (आर्टरी) को साइडका नलिलाई जोरसँग हिट गर्छ। यस कारण धमनिको अन्य भागमा क्षेति पुग्छ। धमनिमा यस्तो क्षेति लामो समयसम्म भयो भने हर्टको मांशपेसी कमजोर बन्न पुग्छ। यसले हर्ट फेल हुने सम्भावना बढ्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
  • बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
  • कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत
  • ओझेलमा परेको भाले बास्ने ताल
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    News

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    News

    ओझेलमा परेको भाले बास्ने ताल

    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑