• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीले कुटपिट गरेको तेस्रोलिंगीको गुनासो

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार ०४:०२
  • ३४६९

    काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले प्रहरीले आफूहरुलाई कुटपिट गरेको बताएका छन् । कार्यालयबाट फर्किने क्रममा प्रहरीले नै आफूहरुलाई  बिहीबार साँझ दुर्व्यवहार गर्दै कुटपिट गरेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको गुनासो छ ।

    सञ्जु लामा र क्रिष्टिना कालीलाई प्रहरीको कुटपिटबाट चोट लागेपछि पाँच/पाँच टाँका लगाएको नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले जाकारी दिइन् । “अफिसबाट फर्किने क्रममा बसपार्कमा सुरुमा प्रहरीले अपशब्द प्रयोग गर्दै जिस्काएर पछि नियन्त्रणमा लिएर कुटपिट गरेको हो,” गुरुङ भन्छिन्, “उनीहरुको टाउकोमा चोट लागेको छ । ढाडमा लठ्ठीले कुटेको डाम छ । अरु पनि थुप्रै साथीहरुलाई प्रहरीले कुटपिट गरेको छ ।”

    यता, महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रमेश विष्टले भने आममानिसलाई अभद्र व्यवहार गरेपछि कानुनबमोजिम कारबाही गरेको बताएका छन् । “आममान्छेलाई अभद्र व्यववाहार गरेपछि हामीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएका हौं । तर, बल प्रयोग गरेका हैनौं,” प्रवक्ता विष्टले भने । उनले १६ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको बताए ।

    नीलहीरा समाजकी अध्यक्ष गुरुङले नियन्त्रणमा लिएर प्रहरीले नै कुटपिट गरेको दाबी गर्दै प्रश्न गर्छिन्, “बल प्रयोग नगरेको भए कसरी चोट लाग्छ ? प्रहरीसँग कुरा गर्दा प्रहरीले आफैं चोट लागेको भन्छ । ढाडमा लाठीका सुम्ला छन् । टाउको फुटेको छ । सामान्य मान्छेले पनि कुटपिट गरेको सहजै अनुमान गर्नसक्छ । त्यसमा पनि घाइते स्वयंले भनिरहनुभएको छ । प्रहरीले नै कुटपिट गरेपछि कोसँग न्यायका लागि अपिल गर्ने ?”

    प्रहरीले नै मानव अधिकार हनन् गरेको उनको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑