• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा राष्ट्रिय युवा संघ नेपालको वृहत भेला सम्पन्न

  • वीरगंज संजाल
  • ६ माघ २०७७, मंगलवार ०९:०५
  • ३६३३

    वीरगंज । कृष्ण कुसवाहा । यहि माघ ५ गते राष्ट्रिय युवा संघ नेपाल पर्साको आयोजनामा आज वीरगंजमा वृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । टाउन हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी महेश बस्नेतले प्रधानमन्त्री ओलीको कारण नेपालीको शिर ठाँडो भएको बताउनुभएको छ ।

    पुर्व उद्योग मन्त्री समेत रहनु भएका बस्नेतले भारतिय हेपाहा प्रवृतिको अन्त्य गर्ने प्रधानमन्त्री ओलीको बिकल्प नभएको समेत प्रष्ट पार्नुभयो । पद ,पैसा र परिवारको लागि राजनिति गर्नेहरुको स्वार्थ पुरा नभएपछि प्रधानमन्त्री ओली बिरुद्ध षड्यन्त्र भएको बताउनुभयो ।

    गलत मान्छेको हातमा सता दिनुभन्दा जनतामा जानु उत्तम भएकोले प्रधानमन्त्री ओलीले सदन बिघटन गरेको बस्नेतले दावी गर्नुभयो । बस्नेतले केपी ओली नेतृत्व गरेको नेकपानै संस्थागत र आधिकारिक भएको भन्दै निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

    बस्नेतले ओली नेतृत्वको सरकारले तराईमा गरेका असंख्यक राम्रा कामको प्रचार प्रसार गर्न समेत अनुरोध गर्नुभयो । उहाँले तोकिएकै मितिमा निर्वाचन हुने र सुर्य चिन्ह ओलीले नेतृत्वको नेकपाको नै हुुने बताउनुभयो ।

    यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पर्सा अध्यक्ष प्रभु हजराले ओलीको नाममा नेकपालाई दुई तिहाई बहुमत प्राप्त भएकोे दावी गर्नुभयो । हजराले १५ बर्ष सम्म माधव नेपालले एमाले पार्टीको नेतृत्व गर्दा पार्टीको अवस्था जर्जर बनाएको आरोप लगाउदै ओलीले नेतृत्व लिएपछि नेपालमा कम्युनिष्टको शाख बढेको बताउनुभयो ।

    यसैगरी नेकपा नेता सुन्दर कुर्मीले स्वार्थ पुरा हुन नसकेपछि नेकपा केहि नेताहरु अन्र्तघाती निर्णय लिएको आरोप लगाउनुभयो । कुर्मीले ओलीको लोकप्रियता देख्न नसकेर प्रचण्ड र माधवले षड्यन्त्र गरेको आरोप समेत लगाउनुभयो ।

    उहाँले सडकमा भईरहेको नाटक मंञ्चन देखावटी मात्र भएको बताउनुभयो । कुर्मीले प्रचण्ड माधव समुह सदन बिघटनको बाहानामा चुनावी तयारीमा जुटेको दावी गर्नुभयो । यता कार्यक्रममा ओविसी पर्सा अध्यक्ष अकलेश साहको बिशेष पहलमा प्रमोद महतोको नेतृत्वमा ११ जना युवाहरु काँग्रेस र जसपा पाटी परित्याग गरि नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशी नेता कार्यकर्ताहरुलाई प्रमुख अतिथी महेश बस्नेत र केन्द्रिय सदस्य राजकुमार गुप्ताले फुलमाला एवं अबिर लगाई स्वागत गर्नुभएको थियो ।

    राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महमद निजामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघका बरिष्ठ उपाध्यक्ष किरण पौडेल,सचिव अंजना अधिकारी,संघका मधेश व्युरो प्रमुख संजिव झा,सचिवालय सदस्य रामजी सापकोटो, लगायतको धारण राख्नुभएको थियो ।

    कार्यक्रममा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रधुमन चौहान,जयप्रकाश थारु, केन्द्रिय सदस्य बसरुदिन अंसारी, बिशमभर शर्मा,प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला कमिटी सदस्य श्याम बन्जारा, अनुप तिवारी, ईमरान हुसेन ,वडा अध्यक्ष राजेश गुप्ता, युवा नेता यशवन्त यादव, रामकिसोर सिंह पराग,रवि गुप्ता, हेमन्त तमाङ्ग, मेराजुल अंसारी, अकलेश साह ,हनिफ अंसारी, राजन साह लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा स्वागत राष्ट्रिय युवा संघका श्याम गुप्ताले गरेका थिए भने सहजीकरण संजिव मिश्राले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑