• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ज्ञानदा एकेडेमीद्वारा “ज्ञानदा टक शो ” कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ६ माघ २०७७, मंगलवार ०८:३९
  • ३५०५

    बिरगंज। राहुल गुप्ता । ज्ञानदा एकेडेमीले प्रथम श्रृंखला अन्तर्गत ‘ज्ञानदा टक शो’ सम्पन्न गरेको छ । कार्यक्रमका सभापतित्व ज्ञानदा एकेडेमीका प्र.अ. डा. सि.बि. जदली र प्रमुख अतिथि भारतीय महाबाणिज्य दूतावास बिरगंजका महाबाणिज्य दुत श्री नितेश कुमार र व्यवस्थापन समितिका अध्यक्षबाट सयुक्त रुपमा  पानसमा दीप प्रज्ज्वलित गरी विधिवत् शुरुवात गरियो ।

    राष्ट्रिय गान सामुहिक रुपमा गायनका साथै विद्यालयका छात्र र छात्राहरुले स्वागत गीत गायन गरी उपस्थित महानुभावहरुलाई आतिथ्य सत्कार गरेका थिए  ।
    त्यसैगरि  आमन्त्रित अतिथिहरुलाई विद्यालयका  प्र.अ. डा. सि.बि. जदली र व्यवस्थापन समितिका अध्यक्ष सन्दिप कुमार तुल्सयानद्धारा खादा र मायाको चिनो प्रदान गरिएको थियो  ।

    कार्यक्रमको शुभारम्भमा ज्ञानदा एकेडेमीका प्र.अ. डा. सि.बि. जदलीले कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य व्यक्ति र व्यक्तित्व एक अर्काका पूरक भएकाले आफूभित्रको प्रतिभा सिमित नराखि त्यसलाई प्रस्फुट्न गराई व्यक्तित्व निखान् यसप्रकारका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सन्दिप कुमार तुल्सयान ज्यूले कार्यक्रमको उद्देश्य र भूमिकाबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    यसका साथै बीरगञ्ज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री नितेश कुमारले विद्यालयद्धारा यसप्रकारका कार्यक्रमले छात्र र छात्राहरुमा सहि मार्गदर्शन र उत्प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसप्रकारका कार्यक्रम हुनु पर्नेमा जोडदिनुभयो र साथै उहाँले यसप्रकारको कार्यक्रम आयोजना गर्ने विद्यालयको खुलेर प्रशंसा गर्नु भयो ।

    यसपछि ज्ञानदा एकेडेमीद्धारा नवनिर्मित (ऋघ) स्टुडियोको उद्घघाटन महावाणिज्य दूतले नै रिबन काटेर गर्नुभएको थियो ।

    त्यसपछि ज्ञानदा टक शोको श्रृंखला एकको शुभारम्भ भएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा विद्यालयका शिक्षक, शिक्षिका र छात्र – छात्राहरुको पनि उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑