• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको पोखरीया नगरपालिकामा नेकपाको बृहत भेला सम्पन्न

  • वीरगंज संजाल
  • २६ पुष २०७७, आईतवार १९:०३
  • ५२६९

    वीरगंज।कृष्णा कुशवाहा।नेकपाको पोखरीया नगर स्तरिय भेला आज पोखरीयामा सम्पन्न भएको छ । नेकपा पोखरीया नगर अध्यक्ष एवं केन्द्रिय सदस्य प्रद्युम्न चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा अध्यक्ष प्रभु हजराले प्रचण्ड माधव समुहका कारण देश अस्थिरता तर्फ गएको दावी गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथी समेत रहेका हजराले प्रधानमन्त्री ओलीको लोकप्रियता देखेर आफनै पार्टीबाट षडयन्त्र भएको बताउनुभयो ।उहाँले देशलाई जोगाउन प्रधानन्त्री ओलीले सदन बिघटन गरेको दावी समेत गर्नुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ताले प्रचण्ड माधव समुहले पद ,पावर र पैसाको लागि नेकपालाई बिभाजन गरेको दावी गर्नुभयो ।

    उहाँले आफनो स्वार्थ पुरा गर्न दुई तिहाईको सरकारलाई असफल बनाउन प्रचण्ड माधव समुहले षडयन्त्र गरेको दावी गर्नुभयो । लोकतन्त्रको रक्षाको लागि निर्वाचन आवश्यक रहेको बताउदै गुप्ताले अगामी बैशाखमा हुने निर्वाचनमा भाग लिन समेत कार्यकर्ताहरुलाई निर्देश दिनुभयो ।

    नेता गुप्ताले ओली सरकारका कारण देशमा बिकाशको लहर आएको बताउनुभयो । गुप्ताले तराई ,पहाड र हिमाल चारै तिर अहिले बिकाश निर्माणको कार्यले गति लिएको बताउदै नेपालको ईतिहासमा प्रधानमन्त्री ओलीजति अरु कोई प्रधानमन्त्री सफल नभएको दावी समेत गर्नुभयो ।

    यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले प्रचण्डको निजी स्वार्थका कारण पार्टी बिभाजन भएको आरोप लगाउनुभयो । उहाँले महान जनयुद्ध बाट प्राप्त उपलब्धीलाई पनि प्रचण्डले स्वार्थका कारण बचाउन नसकेको दावी गर्नुभयो । उहाँले देशमा प्रधानमन्त्री ओलीको बिकल्प नरहेको समते ठोकुवा गर्नुभयो ।

    काँग्रेस र मधेशवादीहरु अवसरवादी भएको बताउदै अगामी चुनावमा त्यस्ता पार्टीलाई तह लगाउनु पर्ने कुरामा नेता गुप्ताले जोड दिनुभयो ।
    कार्यक्रममा नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरि राजेश रौनियार,राजकिसोर कुर्मी,मनिर आलम लगायत ३०जना नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन ।

    नवप्रवेशी नेताहरुलाई पार्टी अध्यक्ष प्रभु हजरा, केन्द्रिय सदस्य राजकुमार गुप्ता लगायतका नेताहरुले फुलमाला र अबिर लगाई स्वागत गर्नुभएको थियो।
    कार्यक्रमा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य जयप्रकाश थारु, निर्मला देवकोटा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,छिपहमाई गाँउपालिकाको प्रमुख मनोज गुप्ता, नेकपा नेता राजदेव दास, बिन्ध्याँचल ठाकुर, जोगिन्द्र साह, शम्भु पाल,हनिफ अंसारी,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं जिल्ला कमिटी सदस्य श्याम बन्जारा लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य बिना शर्मा, जिल्ला कमिटी सदस्य अनुप तिवारी, श्याम गुप्ता,युवा नेता यशवन्त यादव,अकलेश साह संतोष पासवान लगायतको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य प्रमोद गिरीले गरेका थिए भने सहजीकरण नगर कमिटी सदस्य दिनेश चौहानले गरेका थिए । असअघि कार्यक्रम शुरु हुनु अघि नेकपाका नेता कार्यकर्ताहरुले पोखरीया बजार समेत परिक्रमा गरेक थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑