• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साकाे पकहा मैनपुर गाउँपालिकामा नेकपा ओली समुहको भेला सम्पन्न

  • वीरगंज संजाल
  • २४ पुष २०७७, शुक्रबार २३:५६
  • ३२०९

    वीरगञ्ज । कृष्णा कुशवाहा। आज नेपाल कम्युनिष्ट पार्टीको पकाहमैनपुर गाउँपालिकामा गाउँपालिका स्तरीय बृहत भेला सम्पन्न भएको छ । नेकपा पर्साको निर्णय अनुसार हरेक पालिकामा भेला गर्ने निर्णय अनुसार आज पकाहामा भेला सम्पन्न भएको हो ।

    भेलामा नेकपा पर्साका अध्यक्ष प्रभु हजराले वर्तमान सरकारले जनताको हक र हितमा गरेको लोककल्याणकारी कामको प्रचार गर्ने र आगामी निर्वाचनमा नेकपाको पक्षमा जनमत निर्माण गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवै संबिधान सभाका सदस्य राजकुमार गुप्ताले जाहाँ केपी ओली त्यही नेकपा र सूर्य चिन्ह रहने भएकोले कोही पनि विचलित नभै लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।

    उहाँले सरकारले गरेको काम बढी प्रभावकारी बनाउनको लागि कार्यकर्ताहरु लाग्नुपर्ने धारणा राख्नुहुँदै अब हुने निर्वाचनमा आफ्नो पक्षमा जनलहर निर्माणमा लाग्नुपर्ने समेत बताउनुभयो ।

    उहाँले मधेस, पहाड, हिमाल सबै क्षेत्रमा समाज विकासको अवधारणा प्रदर्शन गर्नुले प्रधानमन्त्री ओलीलाई घेराबन्दीमा पारेर देश र जनताको हितमा काम गर्नबाट प्रचण्ड एण्ड कम्पनीले रोकेको आरोप लगाउनु हुँदै अब वैशाखमा हुने निर्वाचनमा सुविधाजनक बहुमत दिन मतदाताहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा संविधान सभाका सदस्य प्रद्युम्न चौहानले जिल्लाको ४ वटै क्षेत्रमा जसरी भएपनि निर्वाचनमा नेकपालाई जिताउने संकल्प गर्नुभयो ।

    कार्यक्रममा नेकपाका नेता एवं केन्द्रिय सदस्य बसरुद्धिन अन्सारीले जहाँ ओली, त्यहीँ नेकपा र सूर्य चिन्ह हुने हुनाले ओलीको पक्षमा लाग्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेताहरु तेजप्रकाश निषाध, सञ्जिव मिश्र, अकलेस साह, हनिफ अन्सारी, कृष्णा कुशवाहा, हृद्यनारायण कुशवाहा , रमाकान्त साह लगायत अन्य थुप्रै मानिस हरुको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑