• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत वीरगञ्जमा अन्तरक्रिया

  • वीरगंज संजाल
  • १२ आश्विन २०७६, आईतवार १९:१७
  • ५११५

    वीरगञ्ज । गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत वीरगञ्जमा अन्तरक्रिया गरेको छ । आइतबार वीरगञ्जमा भएको एक कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

    मन्त्री लम्सालले पर्यटनलाई आयको प्रमुख स्रोतको रुपमा राखेर योजना अघि बढाएको बताए । ‘गण्डकीको मुख्य आकर्षण र आम्दानीको स्रोत भनेकै पर्यटन हो । त्यही भएर सरकार नै यो अभियान लिएर हिँडेको छ,’ उनले भने ।

    उनले वीरगञ्जका नगर प्रमुख विजयकुमार सरावगीमार्फत वीरगञ्जमा बासिन्दालाई गण्डकी प्रदेश भ्रमणको चुले निम्तो पनि दिए । ‘म वीरगञ्जका नगर प्रमुखमार्फत वीरगञ्जवासीलाई भ्रमणको चुले निम्तो दिन चाहान्छु,’ उनले भने ।

    प्रदेश सरकारले पर्यटन, उर्जा, कृषि, उद्योग, पूर्वाधार, दक्ष जनशक्ति र शान्ति सुरक्षालाई योजनाबद्ध रुपमा अघि बढाएको मन्त्री लम्सालको भनाइ थियो ।

    वीरगञ्जका नगर प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज महानगरले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको उल्लेख गरे । तर, संघ सरकारका कतिपय प्रावधानका अन्तरविरोधले योजना प्रभावकारी हुन नसकेको उनले गुनसो गरे ।

    कार्यक्रममा पोखरा टुरिज्म काउन्सिलका अध्यक्ष चिरन्जीवी पोखरेल, अभियान संयोजक जुद्धबहादुर गुरुङ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले गण्डकी प्रदेश प्राकृतिक र शाहसिक पर्यटनको मुख्य गन्तव्य भएको उल्लेख गरे । अभियन्ताहरुले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति र पूर्वाधारको कमी रहेको पनि बताए ।

    सरकार यसको व्यवस्थामा सक्रिय भएको पनि उनीहरुको भनाइ छ । गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक सम्पदामा सम्पन्न भएकाले पर्यटन नै विकासको आधार भएको बताइएको छ । गण्डकी प्रदेशले बुटवल, वीरगञ्ज, विराटनगर र काठमाडौंमा प्रबद्र्धन अभियान चलाएको छ ।yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑