• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    २०६ औं पर्सागढी विजय उत्सव मनाइयो

  • वीरगंज संजाल
  • २० पुष २०७७, सोमबार १४:०४
  • ३२१७

    वीरगञ्ज । तत्कालीन ब्रिटिश सरकारका सेनाबीच वि.सं. १८७१ को युद्धमा भएको विजयीको सम्झनामा आइतवार पर्सागढी नगरपालिकामा २०६ औं विजयोत्सव मनाइएको छ ।

    विसं १८७१ मा नेपाल र भारतमा तत्कालीन ब्रिटिश सरकारका सेनाबीच भएको युद्धमा विजयी प्राप्त भएको सम्झनामा पर्सागढी नगरपालिकामा एक कार्यक्रमका बिच विजयोत्सव मनाइएको हो । पर्सागढी नगरपालिकाबाट विभिन्न बाजासहितको –याली निकाली नगरपरिक्रमापछि पर्सागढी मन्दिरमा पुगेर कोणसभा गरी सम्पन्न भएको थियो।

    कोणसभामा बोल्दै मेयर लोकनारायण यादवले भारतमा रहेका ब्रिटिश सेनाको टुकडीले पर्सागढी नगरपालिकामा टेन्ट गाडी कब्जा गर्न खोज्दा नेपाली सेनाले ब्रिटिश सेनालाई भगाएको सम्झनामा आज विजयोत्सव मनाइएको बताए । उनले एतिहासिक महत्व बोकेको पर्सागढी मन्दिरलाई अझै व्यवस्थित बनाउन नगरकपालिकाले पूर्ण सहयोग गर्ने आश्वासन दिए ।

    चण्डीप्रसाद गण वीरगंजका प्रमुख सेनानी मदनजङ्ग राणाले पर्सागढीमा गौरवका साथ उत्सव मनाउनुपर्ने बताए। हाम्रा पुर्खाले ज्यान दिएर यो ठाउँको रक्षा गरेको हुनाले ऐतिहासिक महत्वको पर्सागढीको संरक्षण, संवद्र्धनमा सबैले सहकार्य गर्नुपर्ने उनको भनाई थियो ।

    विजयोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको आयोजना र पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेना, पर्यटक पत्रकार सङ्घ पर्सा, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा मनाइएको थियो ।

    कार्यक्रममा अशिक्षादेवी थरुनी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, होटल व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्त, वडाध्यक्षहरू तुलाराम चौधरी, किसुनदेव प्रसाद, वेदमनदास थारू, नेका बुथ सभापति जङ्गबहादुर दास थारू, उद्धव उप्रेती, समाजसेवी अच्छेलाल यादव, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरी, किशोरी राउत अहिर लगायतको सहभागिता थियो ।

    कार्यक्रममा इन्जिनीयर जगविजय साहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण गिरिराज कँडेलले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑