निरिक्षक सुरज पौडेलले निर्देशन मा छपकैया तथा श्रीसीया को सिमा सुरक्षा कडा
वीरगंज संजाल
११ आश्विन २०७६, शनिबार २३:४५
६४१५
पर्सा । नितेश कुमार कर्ण | नजिकिँदै गरेको चाड पर्वहरू लाइ मध्ये नजर गर्दै सिमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । चाड पर्व को बेलामा अमानवीय गतिविधि हुन नदिन सिमा क्षेत्रमा कडाइ गरेको सस्त्र प्रहरी निरीक्षक bop श्रिसिया का सुरज पौडेल ले बताउनु भएको छ ।
केहि दिन पहिला सिमा वर्ति सहर रकसैलमा किडनि चोर हो हल्ला व्यापक मात्रामा बढेको र केही त्यस्ता घटना हरू को हल्ला पर्सा जिल्लामा मा पनि सुनिएको ले गर्दा सिमा क्षेत्रमा कडाइ गरिएको पौडेल ले बताउनु भएको छ। ससस्त्र प्रहरी निरीक्षक पौडेल सगँ सिमा क्षेत्रमा भइ रहेको तसकरि मटर, मरिच कपडा लता आदि को वारेमा सोध्दा वाहा ले भन्नु भो कि त्यसतो केहि नरहेको र असक्त , अपाङ्ग भएको व्यक्ति लाइ मात्र जाच प्रताल गरि केही मात्रामा मात्र लगन दिएको र त्यसको प्रमाण म सँग छ भनेर बताउनुभयो ।
वाहा ले भन्नु भयो कि म आएको अहिले मात्र १ महिना भएको छ र लगभग ७,८ लाख भन्दा बढीको रकम बराबर को समान वीरगंज भन्सार कार्यालय लाइ बुझाइ सके को छु बताउनु भयो । र हाम्रो यहा कोइ घुमुवा टोलि नरहे को कुरा बताउनु भऐको छ । यदि मैले खटाएको छु भने प्रमाण लाएर देखाउदा हुन्छ ।
र यस बारेमा केहि सिमा छेत्र छपकैया र श्रीसिया का व्यक्ति हरू सँग कुरा गर्दा पहिला दिनरात तसकरि हुनथ्यो भने नाया प्रहरी निरीक्षक आएपछि सिमा क्षेत्रमा कडाइ भएको छ र त्यस ले गर्दा तस्करी बन्द भएको देखिन्छ भने राति मस्त ले सुतन हामिले पाएको छु अस्थायी ले बताए ।
सशस्त्र प्रहरी का प्रमुख अाईजिपी शैलेन्द्र खनालले कुनै पनि सशस्त्र प्रहरी का अधिकारीलाई घुमुवा नराखिने कडा निर्देशन दिनु भएको हो। bop श्रिसिया का सशस्त्र प्रहरी निरिक्षक पौडेलले त्यहि भएर घुमुवा परिचालन नगरेका हुन् बताउनु भयो । र आफु हरू २४ घन्टा कडाइ का साथ सिमा क्षेत्रमा घटेको बताउनु भयो ।