वीरगन्ज । नेपालमा राजतन्त्र घोषणाको माग गर्दै वीरगंजमा वाईक र्याली सम्पन्न भएको छ।
नेपालमा राजतन्त्र हुने सम्भावना कति देखिन छ? आसा अहिले पनि मोलाएको छइन।
नेपालको अस्तित्व र नेपालको २२ राजालाई पहिलेकै दिन थियो फेरि नेपालीहरूमा राजा आउने आस अहिले पनि उतिकै देखिन छ ।
देश भ्रष्टाचार र अनियमितता बढदैइ गएको भन्दै फेरि राजा लाई फर्काउने माग गर्दै वीरगंजमा आज बिहान ११ बजे घण्टामा विषेश वाईक र्याली सम्पन्न भएको छ।