• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाडी चौकीमा राख्न आग्रह

  • वीरगंज संजाल
  • १ भाद्र २०७६, आईतवार ०४:१४
  • ६४८१

    बुटवल : प्रदेश ५ का स्थानीय तहमा नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाले आक्रमण गर्न थालेपछि प्रहरीले जनप्रतिनिधि र गाडीको सुरक्षामा निगरानी बढाएको छ। स्थानीय तहका जनप्रतिनिधिसंग नियमित सम्पर्कमा रही प्रहरीले सुरक्षा चुनौति र चन्दा आतंकका विषयमा जानकारी लिन थालेको हो। सरकारी नम्बर प्लेटका गाडी सकेसम्म नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरेको छ। विप्लप नेतृत्वको नेकपाले पछिल्लो छ महिनामा प्रदेश ५ मा ६ वटा सरकारी गाडी, सांसदको घर र वडा कार्यालयमा आगजनी र बम आक्रमण गरेको छ।

    प्रदेश प्रहरी प्रमुख सुरेन्द्रविक्रम शाहले जनप्रतिनिधि र साधनको सुरक्षामा प्रहरीले निगरानी राखेको बताए। ‘१२ वटै जिल्ला प्रहरी कार्यालयमार्फत नियमित रुपमा जनप्रतिनिधिसंग सुरक्षाको विषयमा कुराकानी भइराखेको छ’, उनले भने, ‘सरकारी गाडी सकेसम्म प्रहरी चौकी वा सुरक्षित स्थानमा राख्न आग्रह गरेका छौं।’

    रुपन्देहीको सैनामैनामा शुक्रबार प्रदेशसभाका नेकपा सचेतक भुमिश्वर ढकालको घरमा तीन वटा बम आक्रमण भएको छ। यो दुई इलाका प्रहरी कार्यालयको ठीक बीचमा पर्ने स्थान हो। विप्लपका कार्यकर्ताले चन्दा नदिएको भन्दै आक्रमण गर्ने गरेका छन्। सांसद ढकालको घरमा भएको आक्रमणमा विप्लप समूहको हात रहेको इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्षक भीमलाल भट्टराईले बताए। घटनामा संलग्नमध्ये केहीलाई पक्राउ गरेको र अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ। ‘तत्कालीन युद्धपछि क्यान्टोन्मेन्टमा नराखिएका हतियार अहिले प्रयोग भएको भेटेका छौं’, उनले भने, ‘यीसहित साना हतियार सुरक्षाका चुनौति बनेका छन्। तापनि विप्लपका गतिबिधि ठूलो चुनौति भने होइन।’anpurna post

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑