• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    के तपाईको कलेजोमा बोसो लागेको छ ? शरिरलाई कसरी स्वास्थ्य राख्ने?

  • वीरगंज संजाल
  • १ कार्तिक २०७७, शनिबार १२:०२
  • ३७४५

    वीरगंज | कलेजोमा बोसो अर्थात् फ्याट्टि लिभरको समस्याले ठुलो संख्यामा मानिसहरुलाई रोगी बनाईरहेको छ ।यहाँ जान्नुहोस् कसरी कलेजोको बोसो घटाउने र शरीरलाई स्वास्थ्य राख्ने…

    कलेजोमा बोसोको समस्या भएका मानिसले विशेषगरी खानामा घ्यानदिनु पर्दछ ।किनभने कलेजोमा बोसो जम्मा भएपछि प्रायजसो मानिसलाई पेट र पाचनसंग जोडिएको समस्याहरुले सताउछ । जस्तै राम्रो संग दिसाब नहुनु, पेटमा ग्यास बनिराख्नु, लगातार एसिडिटी हुनु रहेको छ ।

    यहाँ जान्नुहोस् कलेजोमा बोसो जम्मा भए, समस्याको समाधान गर्ने तरिका….

    के हो कलेजोमा बोसो भरिनु अर्थात् फ्याटी लिभर भनेको ?

    यस समस्याले मानिसको शरीरको कलेजोमा अत्याधिक बोसो जम्मा हुन्छ ।हाम्रो खानाको माध्यमबाट शरीरमा जाने बोसो अर्थात् फ्याट विभिन्न अंगहरुमा जम्मा हुने सामान्य प्रकिया हो ।तर जब कलेजोमा अत्याधिक बोसो जम्मा हुन थाल्दछ तब यसले शरीरको कार्यप्रणालीमा समस्या उत्पन्न गर्छ ।त्यसैले कलेजोले खाना पाचन गर्ने कार्य सहि तरिकाले गर्न सक्दैन ।

    कलेजोमा बोसो जम्मा हुनुको कारण 

    केलेजोले मुख्यरूपमा खानाबाट प्राप्त हुने रसबाट ऊर्जा उत्पादन गर्ने कार्य गर्दछ ।साथै ब्लड प्यूरिफिकेशन र सप्लाईसंग सम्बन्धित काम गर्दछ ।कलेजोमा अतिरिक्त बोसो जम्मा भएपछि दवाव बढ्दै जान्छ र यसले ठिक तरिकाले काम गर्न सक्दैन ।त्यसैले कलेजोमा अधिक बोसो भएका मानिसले सानो काम गर्दापनि छिट्टै थकान अनुभव गर्ने हुन्छन् ।कलेजोमा बोसो दुई प्रकारले जम्मा हुन्छ । पहिलो अल्कोहलिक फ्याटी लिभर र अर्को नन अल्कोहलिक फ्याटी लिभरको समस्या हुनेगर्दछ ।

    अल्कोहलिक फ्याटी लिभर

    अल्कोहलिक फ्याटी लिभरको समस्या यस्तो व्यक्तिलाई हुन्छ जसले नियमित रुपमा मादकपदार्थ अर्थात् रक्सी सेवन गर्दछन् ।

    नन अल्कोहलिक फ्याटी लिभर

    नन अल्कोहलिक फ्याटी लिभरको समस्या प्रायजसो मानिसमा देखिने गर्दछ । हाइपरटेन्शन, मधुमेह (डायबिटीज), लिभर सिरोसिस आदिको समस्या भएका मानिसलाई नन अल्कोहलिक फ्याटी लिभरको समस्या हुन्छ । यस रोगबाट ग्रसित मानिसको कलेजो सुन्निने तथा घाउ हुने समस्या अधिक हुन्छ ।

    कलेजोमा बोसो भरिएको कसरी थाहा पाउने ? लक्षणहरु :

    कलेजोमा बोसो भरिएको मानिसलाई प्रायजसो पेटमा दुखाइ हुने गर्दछ । यस्तो मानिसको पेटमा नाइटो भन्दा  माथिल्लो भागमा दुखाइ हुन्छ ।कलेजोमा बोसो भरिएको कारण पेट सुन्निएको हुन्छ र भारीपन तथा पेट कडा हुने समस्या हुन्छ ।छाला र आँखाको रंगमा पहेंलोपन बढ्दै जान्छ । साथै कलेजोमा समस्या भएका मानिसको तौल अचानक घट्दै जान्छ ।

    कसरी उपचार गर्ने ? 

    कलेजोमा बोसो भरिएको छ भने यसलाई नियन्त्रण गर्न खानपिनमा विशेष ध्यान दिनुपर्छ ।यदि समस्या अधिक गम्भीर भए डाक्टर कहाँ जाँच गराउन जानुपर्छ र यसलाई सहि औषधिको मात्राले पनि कम गर्न सकिन्छ ।सक्रिय जीवनशैलीको साथमा आफ्नो पेट सुन्निने समस्या र पेट कठोर हुन नदिन नियन्त्रण गर्न सकिन्छ । नियमित रूपमा हिड्नु पर्छ र योगा गर्दा निकै सहयोग हुन्छ ।

    कलेजोमा अधिक बोसो भए कस्तो खाना खाने?

    बिहान दिनको शुरुवात गर्दा मनतातो पानि वा हर्बल चियाको साथमा गर्नुपर्छ, यसले शरीरलाई फाइदा गर्छ ।बिहानको समयमा हर्बल चिया पिउँदा यसले शरीरको हानिकारक/टक्सिक तत्वलाई शरीरबाट बाहिर निकाल्न सहयोग गर्छ ।फलफुल र सागसब्जिको सलादको सेवन गर्नुपर्छ । उक्त सलादमा कालो नुन र भुटेको जिराको पाउडर मिसाएर खानुपर्छ ।केवल एक हप्ता यसलाई नियमित सेवन गर्दा परिवर्तन देखिन्छ । शरीर हल्का हुनुको साथै बोसो पनि कम हुँदै जान्छ ।मैदा, तेलमा तारेको/डीप फ्राइड भोजन र फास्ट फुडको सेवन गर्नुहुँदैन । किनभने मैदाबाट बनेको र तेलमा तारेको खानाले कलेजोमा असर गर्छ र झन् बोसो थप हुन्छ ।

    पहिला देखि नै कलेजोमा बोसो भरिएको समस्याबाट पिडित मानिसको लागि यस्तो खानाले कलेजो अझ बढी कम्जोर हुँदै जान्छ ।दिउँसोको खानामा दही र रातिको खानामा पुदिना वा ताजा बनेको धनियाको अचार सेवन गर्नुपर्छ । यो निकै लाभदायी र पचाउन सजिलो हुन्छ ।यसले भोजन पचाउने कार्यमा शरीरलाई सहयोग गर्नुको साथै शरीर भित्र रहको हानिकारक तत्वलाई जम्मा हुन रोक लगाउँछ ।कलेजोमा बोसो भएको मानिसले मादकपदार्थबाट टाढा बस्नुपर्छ मतलब रक्सी सेवन गर्नुहुँदैन ।त्यस्तै रातिको खाना, सुत्न जाने समय भन्दा कम से कम दुई घण्टा पहिला खानुपर्छ ।रातिको खाना पछि तुरुन्त सुत्ने वा बसेर समय बिताउनु हुँदैन, यसको सट्टामा बिस्तारै केही समय हिड्नु पर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑